छ वर्षदेखि नवीकरण नै नगरी क्रसर उद्योग सञ्चालन

सिरहाका १० क्रसर उद्योगहरु पछिल्लो छ वर्षदेखि नवीकरण नै नगरी अवैध रुपमा सञ्चालन हुँदै आएका छन् ।  उद्योग नवीकरण नहुँदा राजश्वमा समेत असर पुगेको छ । अवैध रुपमा सञ्चालित त्यस्ता क्रसर...

सम्बन्धित सामग्री

जाजरकोटमा अवैध क्रसर उद्योग र ठेकेदारको मनोमानी

सुर्खेत– जाजरकोटको भेरी नगरपालिकाले पटक पटक क्रसर उद्योग सञ्चालन गर्न कानूनी दायरामा आउन पत्राचार गरे पनि क्रसर उद्योग सञ्चालकले मनोमानी गरेको पाइएको छ। कानुनी प्रक्रिया मिलाएर मात्र क्रसर उद्योग सञ्चालन गर्न नगरपालिकाले यति विल्डर्सलाई पटक पटक पत्र पठाए पनि अवज्ञ हुँदै आएको नगरपालिकाले गुनासो गरेको छ । कानुनतः कुनै पनि उद्योग सञ्चालन पूर्व उद्योग तथा […]

अवैध क्रसर उद्योग सञ्चालन गर्ने तीन पक्राउ

अबैध रुपमा क्रसर सञ्चालन गर्ने तीन जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती नदीको भैँसासुर र रामजानकी घाटमा अवैध रुपमा मोबाइल क्रसर सञ्चालन गरी उत्खनन गरेको आरोपमा सर्लाही प्रहरीले तीन जना सञ्चालकलाई नियन्त्रणमा हो।...

कपिलवस्तुका १५ क्रसर उद्योग बन्द

कपिलवस्तु । जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका १५  क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।

कपिलवस्तुका १५ क्रसर उद्योग बन्द

कपिलवस्तु । जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५  क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।

दर्ता बिनै क्रसर उद्योग सञ्चालन

तनहुँ– जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन् । अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालनका लागि […]

अवैध क्रसर उद्योग सञ्चालन

म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजार स्थित कालिगण्डकी नदी किनारमा दर्ता बिनै क्रसर उद्योग सञ्चालन गरिएको छ ।बेनी–जोमसोम कोरला सडकखण्ड अन्तरगत पर्ने सदरमुकामदेखि नजिकै रहेको उक्त क्रसर उद्योग सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको छ । सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको रघुंगगा गाउँपालिका २ का वडाध्यक्ष अमृत भण्डारीले बताए । दर्ता बिनै […]

मापदण्ड पालना नै नगरी नदीदोहन गर्दै क्रसर उद्योग, प्रशासन मुकदर्शक

म्याग्दी : मानवीय अतिक्रमण र जलवायु परिवर्तनका कारण साँघुरिदै गएको कालीगण्डकी नदी किनारमा विना दर्ता क्रसर उद्योग सञ्चालन भइरहेको छ।कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डको म्याग्दी स्थित रघुगंगा गाउँपालिका–२ स्याउली बजारमा  नदी किनारमा दर्ताबिनै संचालन भएको उक्त क्रसर उद्योगको विषयमा स्थानीयले विरोध जनाउँदा पनि स्थानीय सरोकारवाला निकाय मौन छन्।   क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ।रघुगंग

क्रसर उद्योग स्थापना गरेर नदी दोहन

काठमाडौँ,२८ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताए । “बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ताबिनै, […]

दाङका खोलानालाभरि क्रसर तथा बालुवा प्रशोधन सेन्टर (तस्बिरहरु)

दाङ – दाङका खोलानालामा दर्जनौं गिटीबालुवाका क्रसर उद्योग सञ्चालनमा रहेका छन्। दाङका अधिकांश खोलामा क्रसर उद्योग सञ्चालन गरिँदा किसानहरुलाई खेतबारीमा सिंचाइ गर्न समस्या भएको छ। दाङका स्थानीयले खानेपानीको लागि प्रयोग गर्दै आएका खोलानालामा समेत क्रसर सञ्चालनमा आएको देखिन्छ। जसले गर्दा स्थानीय खानेपानीको लागि अन्य विकल्पमा जान बाध्य भएका छन्। स्थानीयको विरोध हुँदाहुँदै यहाँका खोलानालामा स्थानीय […]