दाङका खोलानालाभरि क्रसर तथा बालुवा प्रशोधन सेन्टर (तस्बिरहरु)

दाङ – दाङका खोलानालामा दर्जनौं गिटीबालुवाका क्रसर उद्योग सञ्चालनमा रहेका छन्। दाङका अधिकांश खोलामा क्रसर उद्योग सञ्चालन गरिँदा किसानहरुलाई खेतबारीमा सिंचाइ गर्न समस्या भएको छ। दाङका स्थानीयले खानेपानीको लागि प्रयोग गर्दै आएका खोलानालामा समेत क्रसर सञ्चालनमा आएको देखिन्छ। जसले गर्दा स्थानीय खानेपानीको लागि अन्य विकल्पमा जान बाध्य भएका छन्। स्थानीयको विरोध हुँदाहुँदै यहाँका खोलानालामा स्थानीय […]

सम्बन्धित सामग्री

दाङ उपत्यकाका ४ वटा क्रसर तथा बालुवा प्रशोधन बन्द गर्ने निर्णय

दाङ : जिल्ला अनुगमन समितिले दाङ उपत्यकाका ४ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने निर्णय गरेको छ। मापदण्ड र कानुनविपरीत सञ्चालनमा आएको निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको हो।जिल्ला अनुगमन समितिको संयोजकत्वमा गठित समितिका सदस्यसहितको टोलीले दाङ उपत्यकामा सञ्चालनमा रहेका १० वटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरी ४ वटालाई तत्काल बन्द गर्न पत्राचार गर्ने निर्णय गरेको हो।तुलसीपुर उपमहानगरपालिका-१९ ग्वारखोलास्थित जनविश्वास कंक्रिट उद्योग, तुलसीपुर उपमहानगरपालिका ४ हलव

मनहरीका क्रसर र बालुवा उद्योग सञ्चालनमा रोक, प्राधिकरणलाई विद्युत काट्न पत्राचार

मकवानपुरको मनहरी गाउँपालिकाको ७ नम्बर वडास्थित क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगले कानुनविपरीत खोला उत्खनन् गरेको सरकारी अनुगमनले पुष्टि गरेको छ ।

दर्ता, नवीकरण नभएका गोरखाका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द हुने

गाेरखा – दर्ता, नवीकरण नभएका गोरखाका क्रसर र बालुवा प्रशोधन उद्योगहरू बन्द हुने भएका छन् ।  ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी जिल्ला अनुगमन समितिको आज बुधवार बसेको बैठकले गएको असार मसान्तसम्म दर्ता वा नवीकरण नभएका सबै उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो । समितिले पालिकाहरूमा सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू नवीकरण भए/नभएकोबारे पर्यटन तथा उद्योग कार्यालयबाट विवरण मागेको थियो । कार्यालयले गएको असार मसान्तसम्म जिल्लाभित्रका कुनै पनि क्रसर तथा बालुवा प्रशोधन उद्योग नवीकरण नभ...

नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध

त्रिशूली– नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। उनको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको […]

नुवाकोटका सबै क्रसर अवैध

काठमाडौँ,२९ पुष । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था […]

नुवाकोटका सबै क्रसर अवैध

नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र...

बाँकेका अवैध क्रसर बन्द

जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन्।

अवैध रूपमा सञ्चालित ७३७ क्रसर र बालुवा प्रशोधन उद्योग बन्द

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार व्यवसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र

पर्साका ४ वटा क्रसर उद्योग बन्द

२५ पुस, वीरगञ्ज । पर्सामा सञ्चालित ४ वटा क्रसर उद्योग बन्द गरिएको छ । वीरगञ्ज–२९ मुसैली स्थित यादव क्रसर उद्योग प्रालि, वीरगञ्ज–२९ बसडिल्वास्थित सत्यम शिवम बालुवा प्रशोधन उद्योग, जय नेपाल बालुवा उद्योग, पर्सागढी–४ परशुरामपुरमा रहेको गंगा बालुवा उद्योग बन्द गरिएको हो । पप्पु कन्स्ट्रक्सनले सखुवाप्रसौनी–१ मा सञ्चालन गरेको स्टक स्टोरमा पनि कारोबार नगर्न भनिएको जिल्ला […]

उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा

बारा । बालुवा र क्रसर उद्योग सञ्चालन हुन थालेपछि बाराको जीतपुर सिमरा उपमहानगर–१२ बस्ने हरिन्द्र चौधरीको खेत छेउको सार्वजनिक कुलो त मासियो नै पानीको मुहानसमेत सुकेको छ । खेत छेउमै रहेको क्रसर र बालुवा उद्योगबाट बगेर आउने धमिलो पानी, क्रंकिटयुक्त बलौटे माटो र मसिना ढुंगाले खेती गर्न समस्या हुनुका साथै उब्जनीसमेत घट्दै गएको चौधरीको गुनासो छ ।‘वडाध्यक्षले खेतको बीचमा क्रसर र बालुवा उद्योग चलाउन कसरी अनुमति दिए भन्ने हामीलाई थाहा छैन तर, अहिले हामीलाई खेती गर्नै समस्या भएको छ,’ उनले