अवैध क्रसर उद्योग सञ्चालन

म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजार स्थित कालिगण्डकी नदी किनारमा दर्ता बिनै क्रसर उद्योग सञ्चालन गरिएको छ ।बेनी–जोमसोम कोरला सडकखण्ड अन्तरगत पर्ने सदरमुकामदेखि नजिकै रहेको उक्त क्रसर उद्योग सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको छ । सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको रघुंगगा गाउँपालिका २ का वडाध्यक्ष अमृत भण्डारीले बताए । दर्ता बिनै […]

सम्बन्धित सामग्री

जाजरकोटमा अवैध क्रसर उद्योग र ठेकेदारको मनोमानी

सुर्खेत– जाजरकोटको भेरी नगरपालिकाले पटक पटक क्रसर उद्योग सञ्चालन गर्न कानूनी दायरामा आउन पत्राचार गरे पनि क्रसर उद्योग सञ्चालकले मनोमानी गरेको पाइएको छ। कानुनी प्रक्रिया मिलाएर मात्र क्रसर उद्योग सञ्चालन गर्न नगरपालिकाले यति विल्डर्सलाई पटक पटक पत्र पठाए पनि अवज्ञ हुँदै आएको नगरपालिकाले गुनासो गरेको छ । कानुनतः कुनै पनि उद्योग सञ्चालन पूर्व उद्योग तथा […]

अवैध क्रसर उद्योग सञ्चालन गर्ने तीन पक्राउ

अबैध रुपमा क्रसर सञ्चालन गर्ने तीन जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती नदीको भैँसासुर र रामजानकी घाटमा अवैध रुपमा मोबाइल क्रसर सञ्चालन गरी उत्खनन गरेको आरोपमा सर्लाही प्रहरीले तीन जना सञ्चालकलाई नियन्त्रणमा हो।...

लहानकाे खुट्टीखोलामा चाइना कम्पनीद्वारा अवैध क्रसर उद्योग सञ्चालन

बिना वातावरणीय मूल्यांकन कुनै पनि खोलाबाट नदीजन्य वस्तु निकाल्न पाइँदैन । तर यो खोलामा क्रसर स्थापना गरेर उपकरण प्रयोग गरी नदीजन्य वस्तु उत्खनन् भइरहेको छ।...

तनहुँका अवैध क्रसर : दलकै चन्दादाता, चुइँक्क बोल्दैनन् नेता

तनहुँको कोत्रे, नर्सरी, हलेदी, गाछेपानीसम्मका बस्तीका मानिस क्रसर उद्योगबाट आजित छन् । अवैध क्रसर उद्योगविरुद्ध निरन्तर आवाज उठाउँदै आएका स्थानीय हरि रिमाल यस क्षेत्रमा दलका नेता र स्थानीय प्रशासनकै संरक्षणमा क्रसर उद्योग सञ्चालन भइरहेको धेरैलाई थाहा भएको बताउँछन् ।

अवैध क्रसर उद्योग सञ्चालन : सरोकारवाला निकाय मौन

कालिगण्डकी नदी किनारमा करिब एक वर्षदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत रघुगंगा गाउँपालिका २ स्याउली बजारस्थित नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा अवैध रुपबाट उत्खनन् गरी बिक्रीवितरण भइरहे पनि सरोकारवाला निकाय मौन देखिएका स्थानीयको भनाइ छ ।

अवैध क्रसर उद्योगमा प्रशासनको ताला

उद्योगले दुई वर्षदेखि उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको पटकपटकको अनुगमनका क्रममा क्रसर उद्योग बन्द गर्न मौखिक तथा लिखित निर्देशन दियो। निर्देशनको अवज्ञा भएपछि प्रशासनले सो उद्योग सिल गरिदिएको छ।...

गोरखामा दर्ताविनै क्रसर उद्योग सञ्चालन, जिससलाई पत्तै छैन

गोरखा : गोरखाको सिरानचोक गाउँपालिका-६ खहरेमा दर्ताविनै क्रसर उद्योग सञ्चालन गरिएको छ। खहरेमा पर्ने दरौँदी नदीको किनारमा तीन महिनादेखि दर्ताविनै अवैध क्रसर सञ्चालन गरिएको हो। यस्तो छ, क्रसर दर्तासम्बन्धी प्रावधान गण्डकी प्रदेश सरकारले २०७५/०४/३० गते पारित गरेको ढुंगा, गिट्टी, बालुवा उत्खनन सञ्चालन, क्रसिङ र बिक्री-वितरण त...

​जिल्ला समन्वय समितिको ‘सेटिङ’मा अवैध क्रसर उद्योग सञ्चालन

मकवानपुर, फागुन २८ – जिल्ला समन्वय समिति मकवानपुरले विकास निर्माण आयोजनाका नाममा मकवानपुरका नविकरण नभएका क्रसर उद्योगहरुलाई अवैधानिक तरिकाले खोल...