चीनले अनुदानमा दिने खोप लिन सोमबार वाइडबडी पठाउने तयारी

१४ वैशाख, काठमाडौं । चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार …

सम्बन्धित सामग्री

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौँ। चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएको हो । खोप दिउँसो काठमाडौँ आइपुग्नेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणको खोप ल्याउन लागिएको हो । चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने […]

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ । नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे । चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा […]

चीनबाट ८ लाख डोज खोप काठमाण्डौ ल्याइयो, थप एक लाख खोप आजै आउँदै

काठमाण्डाै – चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसाे काठमाण्डौ आइपुगेको छ ।  नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पाैने २ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो । आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । खो...

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज नेपाल ल्याइँदै छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानमार्फत खोप आज नेपाल ल्याउन लागिएको हो ।  निगमको ए ३३० विमान गएराति ११ बजे बेइजिङ उडेको थियो । उक्त विमानले आज दिउँसो खोप लिएर नेपाल आइपुग्ने निगमले जानकारी दिएको छ ।  चीन सरकारले अनुदानमा दिएको १०...

चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी

काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।

चीनबाट ल्याइने खोप पहिलो मात्रा नलगाएकालाई प्राथमिकता दिइने

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिन आज राति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ जाँदै छ । आठ लाख भेरोसेल खोप लिएर वाइडबडी जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं अवतरण गर्ने छ ।

चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी

काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।

चीनले दिने खाेप लिन  निगमको वाइडबडी साेमबार बेइजिङ जाने

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने तयारीमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डाेज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो ।

चीनबाट आइपुग्यो कोरोनाविरुद्धको खोप

१६ चैत, काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल …

चीनबाट आइपुग्यो अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप - Purbeli News

काठमाडौं / चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।