दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाल र नेपालीको नभएको आरोप लगाएका छन्। एमाले निकट थारुहरुको संगठन नेपाल लोकतान्त्रिक संघको लुम्बिनी प्रदेश स्तरीय प्रथम भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले राष्ट्रिय आवश्यकताभन्दा विदेशीको इसारामा नाच्ने प्रधानमन्त्री नेपाल र नेपालीको हुन नसक्ने बताए। नेपालका प्रधानमन्त्री विदेश भ्रमण गर्दा नेपाल र नेपालीका समस्या उठान गर्ने […]