काठमाडौं, १८ मंसिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्। चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि ‘अर्को शक्ति’का कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको ओलीले बताए। सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा दैलेखमा ओलीले भने,‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै...
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् ।आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा को
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे चुइक्क नबोलेको बताएका छन् । सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत आफूसँग रिसाएको पनि बताए । उनले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । ‘सम्माननीय प्रधानमन्त्री ज्यू दार्चुलाको भूमि नेपालको हो कि होइन ? बोल्नुहुन्न उहाँ । महान क्रान्तिकारी भन्ने प्र
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नराम्रा कामहरुको थुप्रो भएको टिप्पणी गरेका छन् । देशको साँचो लिएर लुट्ने काममा सरकार र सरकारका मन्त्रीहरु लागेको भन्दै अध्यक्ष ओलीले यो सरकार स्वीकार्य हुननसक्ने बताए । शुक्रबार छवि कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको साँचो लिएर लुट्ने सरकारको काम नभएको भन्दै अविलम्ब हट्नुपर्ने बताए । ‘अव यो सरकार स्वीकार्य हुनैसक्दैन । चुनावमा गयो धाँधली गर्छ, मान्छे मार्छ, भोट हाल्न आएका जनतालाई कुट्छ, मतपेटिका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तेलमा तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तै भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारलाई चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरी जस्तो भएको टिप्पणी गरेका हुन् । ‘यो सरकार नै जेरीजस्तो गुजुल्टिएको छ ।यसले ल्याएको नीति तथा कार्यक्रम पनि त्यस्तै छ । अर्थ ननिस्कने, के हो सुरु के हो अन्त्य ? गुजुल्टिएको छ, कहाँ अन्त्य हुन्छ थाहा छैन’, ओलीले भने, ‘कसको न
राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गरे ।मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गए पनि नेपाली राजनीति उनकै वरिपरि घुमेको दाबी गरे । सदनमा पनि ओलीकै चर्चा हुने गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार विस्तार हुन […]
नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार जन्मेदेखि नै खस्रो पात देखिन सुरु गरेको विश्लेषण गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार जनादेशबाट नभइ परमादेशबाट बनेको टिप्पणी गर्दै यो सरकार जन्मेदेखि नै खस्रो पात देखिन सुरु गरेको टिप्पणी गरे । सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो सरकारले बनाउने कुरा भन्दा भत्काउने कुराबाट यो सरकारले यात्रा सुरु गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार केपी ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी