वर्तमान सरकार ढले देश अस्थिरतातर्फ जान्छ : पर्यटनमन्त्री

११ असार, काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन्। सोमबार संसद भवनबाहिर सञ्चार कर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘ यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ। यो सरकार यस कारणले ढल्दैन की, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर […]

सम्बन्धित सामग्री

लोकप्रियतामुखी कार्यक्रम होइन, दिगो पर्यटन विकास

वर्तमान सरकार गठन भएयता विभिन्न मन्त्रालयका मन्त्रीहरूले आआफ्नो मन्त्रालयका कार्ययोजना सार्वजनिक गर्ने क्रम नौलो होइन । भट्टराईभन्दा अघिका पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले पनि यस्तै किसिमका कार्ययोजना अघि सारेका थिए । काम देखाउनैका लागिमात्र कार्ययोजना बनाउनु र सार्वजनिक गर्नुको खासै तात्विक अर्थ रहँदैन । वर्तमान सरकारका धेरैजसो मन्त्रीले सार्वजनिक गरेका कार्ययोजनाहरूको कार्यान्वयनको अवस्था हेर्ने हो भने निकै लाजमर्दो अवस्था छ ।