आर्मीले जित्यो कबड्डी उपाधि

धनगढी ।  मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ ।बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै […]

सम्बन्धित सामग्री

कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन

२५ फागुन, काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ४०–१३ […]

कबड्डी लिगको लागि खेलाडी दर्ता सुरु

४ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल कबड्डी लिग एनकेएलका लागि खेलाडी दर्ता खुल्ला भएको छ । अखिल नेपाल कबड्डी संघले आसन्न कबड्डी लिगका लागि खेलाडी प्रशिक्षक र रेफ्रीको दर्ता प्रक्रिया खुल्ला गरेको संघका महासचिव अरबिन्द झाले जानकारी दिए । बिहीबार रातिदेखि दर्ता प्रक्रिया खुल्ला रहेको र फागुन ३० गतेसम्म खेलाडी दर्ता […]

बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी

११ मंसिर, काठमाडौं । बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले खेल्ने छन् । चारै खेलाडी गत असोजमा चीनको […]

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाई गरे । खेलाडीहरुमा […]

कबड्डी ४ आउँदो शुक्रबारबाट

कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ ।मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कबड्डी ४ को बारेमा जानकारी गराइएको हो । फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ । नेपाली चलचित्रको सोमवबारबाट नै बुकिङ खुला भएको यो पहिलोपटक हो । कार्यक्रममा नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताए […]

'कबड्डी ४' आउँदो शुक्रबारबाट

कबड्डी ब्राण्डको फाइनल म्याच 'कबड्डी ४' आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर 'कबड्डी ४' बारेमा जानकारी गराइएको हो। फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ।...

ट्रेलरमा यस्तो देखियो ‘कबड्डी–४’

फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ ।‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको छ ।जेठ १३ गते रिलिज हुने यो फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । रामबाबु र उपेन्द्र सुब्बाद्वारा लिखित फिल्ममा

‘कबड्डी ३’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

नेपाली फिल्मले अचेल हलमा भन्दा युट्युबमा दर्शक बढी पाउन थालेको छ । सार्वजनिक भएका केही दिनमै फिल्मले राम्रो भिउज पाउँदै युट्युब ट्रेन्डिङ समेत कब्जा गर्छन् ।यस्तैमा फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि युट्युबमा राम्रो भिउज पाएको छ । ६ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार गर्दासम्म ३६ लाखबढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । ओएसआर डिजिटले सार्वजनिक गरेको फिल्मले एकलाख ४ हजार लाइक समेत पाएको । फिल्मको डिसलाइक भने लु

'कबड्डी ४' मा भिक्षु बने दयाहाङ?

काठमाडौं : कबड्डी फिल्म सिरिजको चौथो फिल्म 'कबड्डी ४ : द फाइनल म्याच' को पहिलो पोस्टर सार्वजनिक भएको छ। बिहीबार लेखक तथा निर्देशक रामबाबु गुरुङले आफ्नो फेसबुक अकाउन्ट मार्फत पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई भिक्षुको रूपमा देखिएका छन्। कबड्डी सिरिजको अन्तिम फिल्म भनिएको 'कबड्डी ४' मा दयाहाङ भिक्षु बनेको संकेत पोस्टरले दिएको छ। दर्शकले निकै रुचाएकाे कबड्डी सिरिजका सबै फिल्म व्यावसायिक रूपमा सफल फिल्म हुन्। पहिलो फि

युट्युबमा आयो दयाहाङ राईकाे 'कबड्डी कबड्डी कबड्डी'

काठमाडौं : रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म 'कबड्डी कबड्डी कबड्डी' युट्युबमा सार्वजनिक भएको छ। दुई वर्षअघि हलमा ५१ दिन मनाउन सफल फिल्म मंगलबार युट्युबमा सार्वजनिक भएको हो। रोमान्टिक ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सनविक्रम राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको मुख्य भूमिका छ।कबड्डी सिरिजको तेस्रो फिल्म 'कबड्डी कबड्डी कबड्डी' मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको संयुक्त निर्माणमा बनेको हो। यसअघिका 'कबड्डी