युट्युबमा आयो दयाहाङ राईकाे 'कबड्डी कबड्डी कबड्डी'

काठमाडौं : रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म 'कबड्डी कबड्डी कबड्डी' युट्युबमा सार्वजनिक भएको छ। दुई वर्षअघि हलमा ५१ दिन मनाउन सफल फिल्म मंगलबार युट्युबमा सार्वजनिक भएको हो। रोमान्टिक ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सनविक्रम राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको मुख्य भूमिका छ।कबड्डी सिरिजको तेस्रो फिल्म 'कबड्डी कबड्डी कबड्डी' मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको संयुक्त निर्माणमा बनेको हो। यसअघिका 'कबड्डी

सम्बन्धित सामग्री

‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ।  १३ जेठमा रिलिज हुने फिल्मको कथा पछिल्लो ‘कबड्डी कबड्डी कबड्डी’ सकिएपछि सुरु गरिएको छ। फिल्मको कथा काजीको विवाह र बमकाजीको भिलेन रूपमै केन्द्रित छ । काजी गाउँमै शिक्षिकासँग प्रेममा नजिक हुँदै गर्दा बमकाजीको आगमनले घटाउने घटनाक्रमलाई फिल्ममा देखाइएको छ।  […]

‘कबड्डी ३’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

नेपाली फिल्मले अचेल हलमा भन्दा युट्युबमा दर्शक बढी पाउन थालेको छ । सार्वजनिक भएका केही दिनमै फिल्मले राम्रो भिउज पाउँदै युट्युब ट्रेन्डिङ समेत कब्जा गर्छन् ।यस्तैमा फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि युट्युबमा राम्रो भिउज पाएको छ । ६ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार गर्दासम्म ३६ लाखबढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । ओएसआर डिजिटले सार्वजनिक गरेको फिल्मले एकलाख ४ हजार लाइक समेत पाएको । फिल्मको डिसलाइक भने लु

‘कबड्डी कबड्डी कबड्डी’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ युट्युब ट्रेन्डिङमा आएको छ । बुधबार युट्युब रिलिज गरिएको चलचित्र युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।  रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, विल्शनविक्रम राई, कर्मा, बुद्दि तामाङ, उपाशना सिंह ठकुरी, रिष्मा गुरुङ, विजय बराललगायत कलाकार मुख्य भूमिकामा हुन्छन् ।

ब्लकबस्टर ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

२८ मंसिर, काठमाडौं । अंग्रेजी महिनाको डिसेम्बरमा नेपाली चलचित्रहरु धमाधम युट्युबमा सार्वजनिक भइरहेका छन् । डिसेम्बरमा युट्युबबाट राम्रो आम्दानी हुने भएकाले पनि विभिन्न डिजिटल कम्पनीहरुले दर्शकले प्रतीक्षा गरिरहेका चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् । २०७६ सालको असोजमा रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ […]

निर्देशक रामबाबु गुरुङले गरे ‘कबड्‌डी’को चौंथो सिरिज ‘कबड्डी-४’ निर्माणको घोषणा

बक्स अफिसमा सफल मानिएको फिल्म ‘कबड्‌डी’को चौंथो सिरिज निर्माण हुने भएको छ। ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘कबड्डी कबड्डी कबड्डी’को सफलतापछि निर्देशक रामबाबु गुरुङले ‘कबड्डी-४’ बनाउन लागेका हुन्। उनले फेसबुकमार्फत फिल्मको पोस्टर सेयर गर्दै ‘कबड्डी-४’ फाइनल म्याच लेखेका छन्।   KABADDI 4 : THE FINAL MATCH coming soon ... 2078 Gepostet…

डिसहोम सिनेमा घरमा कबड्डी कबड्डी कबड्डी

यस वर्षको सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टेलिभिजनमा पहिलो पटक डिसहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पुस ११ गते , शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरीलगायत दर्जनौं चर्चित कलाकारहरmले अभिनय गरेका छन् ।

‘कबड्डी कबड्डी कबड्डी’ रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजबाट रिलिज भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र

‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र 'कबड्डी कबड्डी कबड्डी' को शीर्ष गीत 'कबड्डी कबड्डी कबड्डी...' रिलिज गरिएको छ । चलचित्रको

‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत ‘दुबो फुल्यो’ रिलिज भएको छ ।

यस्तो छ 'कबड्डी कबड्डी कबड्डी' को टिजर

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को पोस्टर तथा टिजर सार्वजनिक गरिएको छ । आज आइतबार इन्टरनेटबाट सार्वजनिक गरिएको चलचित्र आगामी भाद्र १३ गतेबाट रिलिज हुनेछ ।