‘कबड्डी ३’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

नेपाली फिल्मले अचेल हलमा भन्दा युट्युबमा दर्शक बढी पाउन थालेको छ । सार्वजनिक भएका केही दिनमै फिल्मले राम्रो भिउज पाउँदै युट्युब ट्रेन्डिङ समेत कब्जा गर्छन् ।यस्तैमा फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि युट्युबमा राम्रो भिउज पाएको छ । ६ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार गर्दासम्म ३६ लाखबढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । ओएसआर डिजिटले सार्वजनिक गरेको फिल्मले एकलाख ४ हजार लाइक समेत पाएको । फिल्मको डिसलाइक भने लु

सम्बन्धित सामग्री

युट्युब ट्रेन्डिङमा प्रकाश सपुतको ‘मुटु कटक्कै’देखि ‘एनिमल’को गीतसम्म

काठमाडौं । पछिल्लो साता पनि युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिक भिडियो, फिल्मका गीत र सिरिजको वर्चस्व छ । छिटफुट रुपमा समसामयिक घटनाक्रमका भिडियो पनि समेटिएका छन् । युट्युबका चारवटा ट्रेन्डिङ खण्डमध्ये ‘नाउ’तर्फको शीर्ष स्थानमा ९ दिनअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘मुटु कटक्कै’ छ । म्युजिक खण्डतर्फ भने बलिउड फिल्म ‘एनिमल’को गीत ‘पेहेली भी में’ शीर्षस्थानमा […]

प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज' युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'दमाई महाराज' बोलको गीत सार्वजनिक गरेका थिए। सार्वजनिक भएको चार दिनमै उनको गीतले युटयुवमा लिड गरिरहेको छ।...

प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज' युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'दमाई महाराज' बोलको गीत सार्वजनिक गरेका थिए। सार्वजनिक भएको चार दिनमै उनको गीतले युटयुवमा लिड गरिरहेको छ।...

भागीरथको ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा

तीज आउन करिब डेढ महिना बाँकी रहेपनि बजारमा तीज गीतहरु धमाधम भित्रिन थालेका छन् ।यस्तैमा गायक भागीरथ चलाउनेले ४ दिन अगाडि सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शिर्ष स्थान ओगट्न सफल भएको छ ।सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल भएको यो गीत भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । बोमबहादुर गाहा मगरले शब्द रहेको गीतमा संगीत समेत गायक चलाउने कै रहेको छ ।गीतको भिडियोमा गीता ढुंगाना र भागीरथको अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियो राजेश घिमिरेले छ

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रोहितको ‘नेप्टे’

दयाहाङ राई र रोहित रुम्बाको मुख्य भूमिका रहेको फिल्म ‘नेप्टे’ ले सार्वजनिक प्रदर्शनमा राम्रो दर्शक नपाए पनि युट्युबमा भने राम्रो भ्युज पाउन सफल भएको छ । दसैँको अवसर पारेर ११ अगष्टमा युट्युबबाट सार्वजनिक फिल्म केही दिनयता लगातार युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । समाचार तयार गर्दासम्म करिब १६ लाख बढी दर्शक पाएको फिल्मले ३५ हजार लाइक र १६ सय डिसलाइक पाएको छ । हेर्नेले फिल्मलाई सकारात्मक प्रतिक्रिया नै दिएका छन् ।आर. रोशनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको &lsq

ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ।...

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पूजा र आकाशको 'धर्ती आकाश'

आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो 'धर्ती आकाश'ले पनि दर्शक/स्रोताको माया पाएको छ । शुक्रबार युट्युबमा सार्वजनिक भएको यस म्युजिक भिडियो अहिले युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पुगेको छ