सरकारले भारतसँग सीमा जोडिएको दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ। विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्याङक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा दर्जन नाकामा अध्यागमकन कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो। गृह मन्त्रालउय स्रोतका अनुसार पिहलो चरणमा…