बालविवाह रोक्न पुरोहितसँग सम्झौता

२० पुस, डोटी । बाजुराको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको छ । समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले जानकारी दिइन् । सम्झौता पत्रमा पुजारी र पुरोहितहरुले बिवाह गराउँदा केटा र केटीको नागरिकता अथवा […]

सम्बन्धित सामग्री

बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’

पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्याङ्कमा चौथो स्थानमा रहेको छ । यसैबीच जिल्लाको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको हो । पालिकाभित्र बालविवाह रोक्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम …

बालविवाह रोक्न धामी-झाँक्री सम्मेलन

सिमकोट- कालिकोटमा बालविवाह रोक्न विभिन्न सामाजिक जनचेतनाका कार्यक्रम सञ्चालन गरिएको छ। शनिबार शुभकालिका गाउँपालिकामा बालविवाह विरुद्धको प्रथम धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको हो। बालविवाहका लागि स्थानीयहरू लगन हेराउन धामीझाँक्री र पुरोहितकोमा जाने गर्छन्। धामीझाँक्रीको सल्लाहमा विवाहको साइत पार्ने भएकाले उनीहरूलाई बालविवाह विरुद्धको अभियानमा लगाउन सम्मेलनको आयोजना गरिएको हो। बालबालिकाको क्षेत्रमा काम गरिरहेका सरोकारवाला पक्ष र […]

महाभारत पारी बालविवाह रोक्न निरन्तर अभियान

–राजकुमार पराजुली/पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा बालविवाह रोक्न निरन्तर चेतनामूलक अभियान जारी राखिएको छ । ती दुवै गाउँपालिकाका माध्यमिकस्तरका विद्यार्थी स्कुले उमेरमै विवाह गर्न थालेपछि गाउँस्तरमा अभियान थालिएको हो । विशेषगरी ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीले बालविवाह गर्ने गरेको विद्यालयका शिक्षक बताउँछन् । “गत शैक्षिक सत्रमा कक्षा १० मा […]

बालविवाह रोक्ने झाँक्री समूह सम्मानित

जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न सक्रिय धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको छ।...

हलेसी तुवाचुङमा बालविवाह रोक्न किशोरी परिचालन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गर्नुभएको छ । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भन्नुभयो । विद्यालयमा गठन भएका …

बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन कार्यक्रम सुरु

काठमाडौं : हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुवात गरेको छ। नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई ५५ हजार रुपैयाँ प्रदान गरेकी थिइन्। ‘अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ’, प्रमुख राईले भनिन्,…

बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन

हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो ।कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गरेकी छिन्। “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भनिन् । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भ

धनुषा :  डेढ महिनामा ९ वटा बालविवाह रोकियो

धनुषा प्रहरीले डेढ महिनाको अवधिमा ९ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिएको छ । माघ महिनामा ३ र फागुनको १५ गतेसम्ममा ६ वटा बालविवाह रोक्न सफल भएको प्रहरीले बताएको हो ।धनुषाको शहिदनगर नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा बालविवाह रोक्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताउँछन्। सबैभन्दा बढी बालविवाह विदेह नगरपालिकामा भएको उनको भनाइ छ ।बस्नेतले भ

बझाङमा बालविवाह रोक्न किशोरीलाई सशक्तीकरण तालिम

बझाङ । बझाङमा बालविवाह रोक्न किशोरीहरुलाई सशक्तीकरण गर्ने प्रयास थालिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाँउपालिका र तल्कोट गाँउपालिकाका किशोरीहरुलाई सशक्तीकरण तालिम दिइएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी बझाङ जिल्ला शाखाको आयोजनामा किशोरीहरुलाई सशक्तीकरण गर्न लागेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङका कार्यालय प्रमुख श्याम नेपालीले बताउनुभयो […]