बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन कार्यक्रम सुरु

काठमाडौं : हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुवात गरेको छ। नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई ५५ हजार रुपैयाँ प्रदान गरेकी थिइन्। ‘अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ’, प्रमुख राईले भनिन्,…