वर्षाका कारण हुम्लामा मतदानमा ढिलाइ

हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ। वर्षाका कारण हुम्लाको नाम्खा गाउँपालिकाको महावौद्ध माध्यमिक याल्वाङ,धुमछुमी आधारभुत विद्यालय भुवा कलाश, र शयम्भु आधारभुत विद्यालय बराईमा पानी परेपछि मतदान नभएको...

सम्बन्धित सामग्री

वर्षाका कारण उम्मेदवारी दर्ता प्रभावित

खजुरा – बिहानदेखि परेको अविरल वर्षाका कारण नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ। सहरका विभिन्न स्थान जलमग्न भएका कारण प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रमसमेत प्रभावित भएको छ। वर्षाका कारण उम्मेदवारी दर्ताका लागि राजनीतिक दलका उम्मेदवार अलि ढिलो गरी मुख्य निर्वाचन कार्यालय पुगेका छन्। भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन्। […]

भारी वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न

धनगढी– कैलालीमा बिहीबार देखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थाई राजधानी धनगढी बजार क्षेत्र  जलमग्न बनेको छ । वर्षाका कारण दशैँको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण […]

वर्षाका कारण आर्मी र एभिनरबीचको सेमिफाइनल स्थगित

सुशिल पन्त, चितवन भरतपुरमा जारी इसुजु चितवन गोल्डकप अन्तर्गत शनिबारका लागि तय त्रिभुवन आर्मी फुटबल क्लब र एभिनर एफसीबीच दोस्रो सेमिफाइनल लगातारको वर्षाका कारण स्थगित भएको छ । वर्षाका कारण मैदान हिमाल्य भएपछि दोस्रो सेमिफाइनल स्थगित गर्नुपर्ने अवस्था आएको गोल्डकपका संयोजक ध्रुब भुसाले जानकारी दिए । अब दोस्रो सेमिफाइनल आइतबार दिउँसो ४ः०० बजे सुरु हुने […]

अविरल वर्षाका कारण मधेस जलमग्न

दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेस प्रदेशका अधिकांश जिल्लाका पालिका जलमग्न भएका छन्। वर्षाको पानीको निकास थुनिएर सहरहरू जलमग्न बनेका हुन्।...

वर्षाका कारण जनकपुर जलमग्न

विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहेका स्थानीय किशोरी साहले जानकारी दिए । अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् । अघिल्लो नगरप्रमुखलाई पानी निकासको समस्याबारे सुनाउँदासमेत कुनै सुनुवाइ नभएकाले आफूहरु बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको उनको गुनासो छ । आफूहरु भर्खरै निर्वाचित भएकाले पानी निकासको ठोस उपाय गर्न

वर्षाका कारण सिमलामा भवन ध्वस्त

काठमाडौँ, १५ असोज । भारतको सिमलामा भारी वर्षाका कारण भवन ध्वस्त भएको छ । ३० सेप्टेम्बमा आएको भारी वर्षाका कारण उक्त भवन ध्वस्त भएको हो ।-Photo: Agency

वर्षाका कारण इपीएलमा हुने आजको खेल पनि स्थगित

काठमाडौँ, १२ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मगंलबार हुने खेल वर्षाका कारण स्थगित भएको छ । आज पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनबीचको खेल वर्षा कारण स्थगित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको थियो। तर, वर्षाका कारण […]

वर्षाका कारण काभ्रेमा ५३ लाख बराबरको क्षती

आइतबारदेखि सोमबारसम्म निरन्तर परेको वर्षाका कारण काभ्रेमा ५३ लाख रुपैयाँ बराबरको क्षती पुगेको छ। वर्षाका कारण आएको बाढी र पहिरोले घर, गोठ र घरपालुवा जनावर पुरिँदा ५३ लाख बराबरको क्षती...

वर्षाका कारण महाराष्ट्रमा जनजीवन अस्तव्यस्त

एजेन्सी । लगातारको वर्षाका कारण भारतको महाराष्ट्रमा जनजीवन अस्तव्यस्त भएको छ । वर्षासँगै महाराष्ट्रको विभिन्न ठाउँमा घर र पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रका विभिन्न ठाउँ जलमग्न भएका छन् । स्थानीय रेल सेवा ठप्प भएको छ […]