वर्षाका कारण आर्मी र एभिनरबीचको सेमिफाइनल स्थगित

सुशिल पन्त, चितवन भरतपुरमा जारी इसुजु चितवन गोल्डकप अन्तर्गत शनिबारका लागि तय त्रिभुवन आर्मी फुटबल क्लब र एभिनर एफसीबीच दोस्रो सेमिफाइनल लगातारको वर्षाका कारण स्थगित भएको छ । वर्षाका कारण मैदान हिमाल्य भएपछि दोस्रो सेमिफाइनल स्थगित गर्नुपर्ने अवस्था आएको गोल्डकपका संयोजक ध्रुब भुसाले जानकारी दिए । अब दोस्रो सेमिफाइनल आइतबार दिउँसो ४ः०० बजे सुरु हुने […]

सम्बन्धित सामग्री

पुरुष क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार तय सुदुरपश्चिमविरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । गयराति परेको भारी वर्षाका कारण मैदान खेल्न अयोग्य हुँदा पहिलो सेमिफाइनल रद्द भएको हो । खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट […]

नवौँ राष्ट्रिय खेलकुद : खेल नभएपछि आर्मी फाइनलमा

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ वर्षाका कारण खेल नहुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । सोही कारण त्रिभुवन आर्मी क्लबले सेमिफाइनल नै नखेलेर उपाधि भिडन्त पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार आर्मी र सुदूरपश्चिम प्रदेशबीच खेल हुने तय थियो । तर, बुधबार रातिको वर्षाका...

सेमिफाइनल नै नखेली आर्मी फाइनलमा

काठमाडाैँ- नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट लगातार वर्षाले प्रभावित हुँदै आएको छ। सेमिफाइनल खेल पनि वर्षाका कारण प्रभावित हुँदा त्रिभुवन आर्मी क्लब सेमिफाइनल नै नखेली फाइनल प्रवेश गरेको छ। बिहीबारका लागि तय भएको आर्मी र सुदूरपश्चिमबीचको खेल बुधबार रातिको वर्षाका कारण आउटफिल्ड भिजेकाले हुन नसकेको हो। जसका कारण आर्मी समूह ‘ए’को विजेताको हैसियतमा फाइनलमा पुगेको […]

एपीएफलाई हराउँदै आर्मी समूह विजेता

विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह ए को विजेता बनेको छ। टियू मैदान कीर्तिपुरमा भएको खेलमा उपाधिका दाबेदार एपीएफलाई ७० रनले पराजित गरेपछि आर्मी समुह विजेता बन्न सफल भएको हो। दुवै टिम यसअघि नै सेमिफाइनल प्रवेश गरेका थिए। वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर...