प्रेसलाई अकुंश लगाउने कानून अस्वीकार्य : विपुल पोखरेल

४ असोज,बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंचन गरेर कानून निर्माण गरेको भन्दै आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलमा शुरू भएको आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेलले प्रेसलाई अकुंश लगाउने कुनै पनि कानून स्वीकार्य नहुने बताए […]

सम्बन्धित सामग्री

निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि बढी आक्रमण भयोः विपुल पोखरेल

काठमाडौँ – नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको बताएका छन्। अनलाइन पत्रकार सङ्घको १५औँ स्थापना दिवस तथा ‘निर्वाचनमा के देखियो रु अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’ विषयक अन्तक्र्रियामा उनले व्यावसायिक पत्रकारिताभन्दा पनि युट्युबरका कारणले अनलाइन पत्रकारलाई आक्रमण हुँदै […]

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन : विपुल पोखरेल

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरुले मान्न जरुरी नरहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस...

मिडियाले सरकार परिवर्तन भएको अनुभूति गर्न पाएन : विपुल पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्र अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभूति मिडियाले गर्न नपाएको बताएका छन् । मंगलबार गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए । ‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा महासंघले ज्ञापन पत्रसहित सच्याउन आग्रह गरेको थियो, चरणबद्ध रूपमा विभिन्न छलफल भएता पनि कार्यान्वयन भएन, मिडिया विधेयक रोकियो,उनले भने,‘त्

पत्रकार महासंघलाई चलचित्र निर्माता पौडेलको सहयोग

५ जेठ, काठमाडौं । चलचित्र निर्माता एमके पौडेलले कोरोना महामारीमा सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतको उपस्थितिमा हाल अमेरिका रहेका पौडेलले पत्रकार राजन घिमिरेमार्फत प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीलाई  सहयोग रकम […]

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित, औपचारिक घोषणा हुन बाँकी

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमार्फत पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन्

पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल निर्वाचित

नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ । निर्वाचन समितिले आज साँझ ५ बजे महासङ्घ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

पत्रकार महासंघ निर्वाचन- विपुल पोखरेल प्यानललाई अग्रता, कसले कति मत पाए ?

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ ।

पत्रकार महासंघको मतगणना जारी, विपुल पोख्रेल प्यानल अगाडि

बुधबार सम्पन्न नेपाल  पत्रकार  महासङ्घको निर्वाचनको मतगणना जारी रहेको छ ।  इतिहासमै  पहिलो  पटक  प्रत्यक्ष  निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन  सम्पन्नपछि  मतगणना  सुरु  भएको  हो । मतगणनाको प्रारम्भिक नतिजा अनुसार विपुल पोखरेल प्यानलले अग्रता बनाएको छ । सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । महासंघको नेतृत्वका लागि विपुल पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकी चुनावी प्रतिस्पर्धाम...

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन्। तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।