पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन्। तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।

सम्बन्धित सामग्री

आज पुष्पलाल स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं।आज ४४ औँ पुष्पलाल स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै छ।प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ।लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ।पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ र अमेरिकामा एक दशकपछि पोलियोको बिरामी भेटिएको छ।

प्रेस युनियनमा ८७ पदका आज मतदान हुँदै, ३१ जना निर्विरोध

काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।  शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन र बन्दसत्रका सबै कार्यक्रम सकिएसँगै आज नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसका लागि उम्मेदवारी दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको काम समेत शुक्रबार नै सकिएको छ ।  प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय […]

बेलायतका प्रधानमन्त्रीले विश्वासको मत लिदै

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिँदै छन् । हाल उनी अध्यक्ष रहेको कन्जरभेटिभ पार्टीका केही सांसदले नै अविश्वास रहेको भन्दै संसदीय दलमा प्रश्न गरेपछि विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । प्रधानमन्त्री जोनसनलाई बहुमतको विश्वास रहे नरहेकोबारे ब्रिटिश समय अनुसार सोमबार साँझ मतदान हुँदै छ । उनले […]

प्रदेश २ मा कांग्रेसको प्रतिष्ठाको लडाइँ,   नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाण्डाै – नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा दिउँसो ४ बजेसम्म मतदान गर्न सकिने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ । सहमति नभए पछि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । ...

प्रदेश–२ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ ।  निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा...

कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं :  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ। विहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ।  निर्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ । मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गरिनेछ । तीन स्थानमा मतदान केन्द्र र एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय सभागृहमा राखिएका २९३ बुथबाट केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक संघसंस्था, कर्णाल

राप्रपा महाधिवेशनः नेतृत्व चुन्न मतदान आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको […] The post राप्रपा महाधिवेशनः नेतृत्व चुन्न मतदान आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.