५ जेठ, काठमाडौं । चलचित्र निर्माता एमके पौडेलले कोरोना महामारीमा सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतको उपस्थितिमा हाल अमेरिका रहेका पौडेलले पत्रकार राजन घिमिरेमार्फत प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीलाई सहयोग रकम […]