युक्रेनमा महिलाको अवकास उमेर बढ्यो

युक्रेनमा महिलाको अवकास उमेर वृद्धि गरिएको छ । नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् । सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकाश पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो । युक्रेनमा यसअघि महिलालाई ५५ वर्षपछि अवकाश दिने व्यवस्था रहेको थियो । अहिले पाँच वर्ष बढेर पुरुष सरह भएको हो । महिलाको पनि अवकास उमेर ६० वर्ष बनाउने प्रस्तावसहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर त्यो कानूनी व्यवस्था अहिले मात्रै कार्यान्वयनमा आएको हो ।    

सम्बन्धित सामग्री

प्रहरी जवानलाई सेवाको १६ वर्षमै अवकास : गृहमन्त्री

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताएका हुन् । उनले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई […]

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका नौ जनालाई अनिवार्य अवकास

गुल्मी । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य अवकास दिएको छ । शनिबार बसेको संचालक समितिको बैठकले दुईजना कर्मचारी र सात प्रध्यापकलाई अवकास दिएको हो । क्याम्पस चरम आर्थिक संकटमा परेपछि गत साउन ३० गते आर्थिक संकटकाल घोषणा गरिएको थियो । त्यसपछि भदौ १२ एक सूचना गर्दै स्वैच्छिक अवकाश लिन चाहेमा […] The post चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका नौ जनालाई अनिवार्य अवकास appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अवकास पाए पनि जिम्मेवारी नछाडेको भन्दै प्रधानाध्यापकविरुद्ध उजुरी

सुनसरीको दुहबी–९ को बेलाल पब्लिक स्कूल (मदरसा हजरत बेलाल) को प्रधानाध्यापकले अवकास भएको १६ महिना पछिसम्म पनि काम गरिरहेको पाइएको छ ।प्रधानाध्यापक जमिल अख्तरले २०७८ साल वैशाख महिनामै उमेर हदका कारण अवकास प्राप्त गरे पनि राजनीतिक आडका कारण अन्य शिक्षकलाई जिम्मेवारी हस्तान्तरण नगरी विद्यालय व्यवस्थापनको कामदेखि प्रशासनिक काममा हस्तक्षेप गरिरहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।विद्यालयका अभिभावकहरुको नाममा दुहबी नगरपालिकामा पेस भएको उजुरीमा प्रधानाध्यापक अख्तरले अवकास भइसकेको भए पनि विद्यालय

नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना कर्पोरेट पेमार्फत गर्न सकिने

काठमाडौं । नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेट पे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ । योजनाअन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस […]

अवकास प्राप्त कर्मचारीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ । विभागका निर्देशक अर्जुन बिक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा […]

अवकास प्राप्त कर्मचारीलाई बिदाई

५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई बिदाइ गरेको छ । अवकास प्राप्त गर्नेमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र […]

नेपाली सेनाका रथी ईश्वर हमालले पाए अवकास

काठमाडौँ – नेपाली सेनाका रथी ईश्वर हमालले अवकास प्राप्त गरेका छन् । ५८ वर्षे उमेर हदका कारण रथी हमालले असोज २५ गते अवकास प्राप्त गरेका हुन् । उनी भावी प्रधानसेनापतिका लागि प्रमुख दाबेदारका रुपमा रहेका छन् । हमाल युनाइटेड नेशन्स डिस्इन्गेजमेन्ट अब्जरभर फोर्सको हेड अफ द मिसनको रुपमा सिरियामा खटिएका थिए । नेपाली सेनाबाट अवकास […]

महेन्द्र श्रेष्ठले पाए अनिवार्य अवकास, भन्छन्- खुशी छु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले सरकारी सेवाबाट अवकास पाएका छन्। श्रेष्ठले उमेरका आधारमा अनिवार्य अवकास पाएका हुन्।

सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई काममा बोलाउने

नेपाली सेनाले अवकास प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र भएपछि नियन्त्रण तथा आवश्यक उपचारको बन्दोबस्त गर्न सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई बोलाउने तयारी गरेको हो । त्यसका लागि सेनाल...

२०७२ सालपछि नेपाली सेनाबाट अवकास पाउने स्वास्थ्यकर्मी कति छन्?

काठमाडौं। देशमा कोरोना संक्रमण बढेपछि नेपाली सेनाले आज २०७२ सालपछि अवकास पाएका सेनाका स्वास्थ्यकर्मीलाई सेवामा फर्कनको लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। कति छन् त यस्ता स्वास्थ्यकर्मी? नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलकाअनुसार २०७२ सालपछि अवकास लिएका सेनाका स्वास्थ्यकर्मीको संख्या ३२० को हाराहारीमा छ। सेनामा अहिले सक्रिय स्वास्थ्यकर्मी २३ सयको हाराहारीमा छन्।