सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई काममा बोलाउने

नेपाली सेनाले अवकास प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र भएपछि नियन्त्रण तथा आवश्यक उपचारको बन्दोबस्त गर्न सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई बोलाउने तयारी गरेको हो । त्यसका लागि सेनाल...

सम्बन्धित सामग्री

अवकाशप्राप्त सेनाका स्वास्थ्यकर्मीलाई काममा बोलाउने तयारी

काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले थप संक्रियता देखाएको छ। कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनदेखि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा खटिएको सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई  बोलाउने भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सेनामा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्ने अवकास स्वास्थ्यकर्मीलाई बोलाउने निर्णय गरेको हो। २०७२ पछि…

पूर्व सैनिकलाई विदेश पलायन हुनबाट रोक्न ‘ग्रीन हाउस’

उदयपुरका अवकास प्राप्त सैनिकहरुलाई विदेश पलायनबाट रोक्न नेपाली सेनाले हरित गृह (ग्रीनहाउस) निर्माण गरिदिएको छ। भूतपूर्व सैनिकहरुलाई स्वदेशमै रोजगार बनाउँदै आयआर्जनमुखी काममा लगाउने उद्देश्यले नेपाली सेनाको ‘सिघ्र प्रभाव आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिका १३ असारीमा १० वटा ग्रीनहाउस निर्माण गरिएको हो।