नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना कर्पोरेट पेमार्फत गर्न सकिने

काठमाडौं । नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेट पे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ । योजनाअन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस […]