लार्फामा खानेपानीको अभाव

कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा पानीको अभाव भएको छ। हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो।...

सम्बन्धित सामग्री

मुहान सुक्न थालेपछि सिमकोटमा खानेपानीको अभाव

सिमकोट –  सदरमुकाम सिमकोटमा खानेपानीको अभाव हुन थालेको छ। सिमकोटमा खानेपानी आपूर्ति हुँदै आएको सिमकोट गाउँपालिका– ५ र ६ को हुमाने खोलाको मुहान सुक्न थालेपछि खानेपानीको समस्या सुरु भएको हो। सिमकोट बजारका दल शाहीले घरमा निर्माण गरिएको धारामा पानी आउन छोडेको दुई हप्ता भएको बताए। धारामा पानी आउन छाडेपछि उनले छिमेकीको धाराबाट पानी प्रयोग गर्नुपर्ने […]

उपत्यकामा खानेपानीको अभाव कम

काठमाडौँ- काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी ल्याउन सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । बागमतीको […]

श्रीलङ्कामा खानेपानीको अभाव

एजेन्सी – श्रीलङ्काका १२ जिल्लामा खडेरीका कारण खानेपानीको अभाव भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। डीएमसीका महानिर्देशक सुदन्थ रणसिङ्घेले ४८ हजारभन्दा बढी घरपरिवारका १ लाख ५६ हजार मानिस खडेरीबाट प्रत्यक्ष प्रभावित भएको बताएका छन् । यी घरधुरीलाई खानेपानी उपलब्ध गराउन केन्द्रले आवश्यक कदम चालेको पनि उनले बताए । डीएमसीका अनुसार दक्षिण एसियाली […]

सुर्खेतमा बढ्दो सहरीकरणले खानेपानीको अभाव

सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणका कारणले खानेपानीको अभाव भएको छ। स्रोत सीमित हुँदा र बढ्दो सहरीकरण भएका कारणले खानेपानीको अभाव भएको हो। सुर्खेतको वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर...

चन्द्रौटामा खानेपानीको अभाव

चन्द्रौटा : कपिलवस्तुको चन्द्रौटामा खानेपानीको अभाव भएको छ। शिवराज नगरपालिका वडा नं. ५ मा खानेपानी वितरण गरिरहेको चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विगत केही दिनयता धारामा पानी नपठाउँदा उपभोक्ता मारमा परेका छन्।लामो समयदेखि खडेरीका कारण जमिनमुनि पानीको सतह घटेपछि पानी वितरण गर्न नसक्दा पानीको चरम अभाव भएको छ।बोरिङले पानी ट्याङ्कीमा पानी थोरै पठाउँदा ट्याङ्की भरिन लामो समय लाग्ने र नियमित विद्युत् आपूर्ति नहुँदा समस्या भएको चन्द्रौटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण भाट क्षे

जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव

जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो।

खानेपानीको अभाव झेल्दै लखनावासी

राँझा- बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ । लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताए । ‘जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या […]

सिन्धुपाल्चोकमा भूकम्पबाट विस्थापितलाई खानेपानीको अभाव

काठमाण्डाै - सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पबाट विस्थापित भएका नागरिकलाई खानेपानीको अभाव भएको छ । इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको हो । इन्द्रावतीको तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई त्यहाँको वडा–४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो । स्थानान्तरणपछि बस्तीका हरेक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न दैनिक तीन किलोमिटर टाढा पुग्नुप...

काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने मन्त्री चौधरीको स्पष्टोक्ति

काठमाडौँ-  खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी  र भूमिगत सतहको पाँच करोड लिटर भन्दा बढी पानीको व्यवस्था गरेर काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने […]

रुकुम पश्चिमकाे मुसीकोटमा खानेपानीको अभाव

रुकुम पश्चिम - दुई हप्तादेखि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोटमा खानेपानीको अभाव भएको छ । घरमा जोडिएको धारामा पानीको आपूर्ति कम मात्रामा हुँदा स्थानीयवासीले हैरानी खेप्नु परेको छ ।  मुसीकोटको खलङ्गा बजार, पातुखोला, बागबजार, सेरीगाउँ, ढिकीच्याउँ लगायतका क्षेत्रमा पानीको आपूर्ति नहुँदा नागरिकले समस्या झेल्दै आएका छन् । घरमा जोडिएको धारामा पानी आउन छोडेको भन्दै यहाँका नागरिकले गुनासो गरेका छन् । स्थानीय गोकर्ण खड्काले आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी नागरिकले सहज रुपले पाउन नसकेको ब...