काठमाडौँ- खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी र भूमिगत सतहको पाँच करोड लिटर भन्दा बढी पानीको व्यवस्था गरेर काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने […]