योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा ‘आर १५ भिथ्री बाईक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने कम्पनीले जनाएको छ।...
शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली विजेता घोषणा गरिएको छ । यस योजनाको (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । शिवम् सिमेन्टले यही मंसिर १८ गतेदेखि ‘शिवमसँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको […]
काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको दशैं लक्षित सुनपति अभियानको विजेता घोषणा गरिएको छ । बम्पर लक्की ड्र मार्फत उक्त योजनाको विजता रेविका सुनुवार बनेकी छन् । कम्पनीका अनुसार विजेताले १० तोला सुन जितेकी छन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक […]
इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको रेमिटोत्सव योजनाको विजेता घोषणा गरेको छ ।विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजनाको विजेता गोरखाका कमर बनेका हुन् । कम्पनीले १ वैशाखदेखि ४ साउनसम्म उक्त योजना ल्याएको थियो । योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक […]
आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।उक्त योजनाको बिजेता सन्देश श्रेष्ठ र राम पुकार महतो भएका हुन् । दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकेट काटेका थिए ।योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरूमध्ये चाँदीको सिक्का […]
काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई पे’ ले सञ्चालन गरेको ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ योजनाको विजेता घोषणा गरिएको छ । धनगढीको कैलालीमा सञ्चालित अमिगो मनी ट्रान्सफर र बाराको सिमरामा सञ्चालित मोबाइल सरोकार विजेता घोषित भएको ‘आईएमई पे’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आईएमई काउन्टरबाट आईएमई पे मोबाइल एप प्रयोग […]
टीडीओ नेपालले ‘एसएमएस गरौं, बाइक जितौं’ योजनाको विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसादशाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरे ।‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको कम्पनीले जनाएको छ ।
वेस्टर्न युनियन मनि ट्रान्सफरले दसैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ ।कम्पनीले गरेको लक्की ड्रमा मस्तकला नेपाली बिक विजेता घोषित भएकी हुन् । उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्टमध्ये नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र […]
कम्पनी वेस्टर्न युनियनले चलाएको दशैँ, तिहार र छठलक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी मस्तकला नेपाली बिकले पाँच लाख रुपैयाँ जितेकी छिन् । विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए । दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागू गरिएको थियो । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता प
दसैं तिहारको अवसर पारेर सेल्सबेरीले यामाहासँगको सहकार्यमा संचालन गरेको उपहार योजनाको विजेता घोषणा गरेको छ । यो उपहार योजनाको भाग्यशाली विजेता प्रजेशलाल श्रेष्ठ बनेका छन् । उनले यामाहा फसिनो १२५ जितेका छन् ।सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो । टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा यामाहा फसिनो १२५ जित्ने […]
नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्षमा योजना व्यवस्थापकले लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजना गत असार २० देखि २४ गतेसम्म आवेदन खुला गरेको थियो ।उक्त योजनाको विजेताहरुको घोषणा गोलाप्रथाद्वारा घोषणा गरिएको […]