इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको रेमिटोत्सव योजनाको विजेता घोषणा गरेको छ ।विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजनाको विजेता गोरखाका कमर बनेका हुन् । कम्पनीले १ वैशाखदेखि ४ साउनसम्म उक्त योजना ल्याएको थियो । योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक […]