काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई पे’ ले सञ्चालन गरेको ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ योजनाको विजेता घोषणा गरिएको छ । धनगढीको कैलालीमा सञ्चालित अमिगो मनी ट्रान्सफर र बाराको सिमरामा सञ्चालित मोबाइल सरोकार विजेता घोषित भएको ‘आईएमई पे’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आईएमई काउन्टरबाट आईएमई पे मोबाइल एप प्रयोग […]