सेल्सेबेरीको उपहार योजनाका विजेता घोषणा

दसैं तिहारको अवसर पारेर सेल्सबेरीले यामाहासँगको सहकार्यमा संचालन गरेको उपहार योजनाको विजेता घोषणा गरेको छ । यो उपहार योजनाको भाग्यशाली विजेता प्रजेशलाल श्रेष्ठ बनेका छन् । उनले यामाहा फसिनो १२५ जितेका छन् ।सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो । टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा यामाहा फसिनो १२५ जित्ने […]