बच्चा जन्माउन धर्तीमा आउँछन् एलियन, १३ बच्चा जन्माएको यी महिलाको दाबी

एलियन्स छन् या छैनन् आजसम्म पक्का पुष्टि हुने प्रमाण भेटिएको छैन । तर, कहिलेकाँही वैज्ञानिकहरूले दिने अभिव्यक्तिले ब्रह्माण्डमा हामी मात्रै एक्लो छैनौं भन्ने आभास भने हुन्छ । केही समयअघि अमेरिकाकी दुई महिलाले दिएको अभिव्यक्तिले सारा विश्वमा हलचल मच्चाएको छ ।  उनीहरूले एलियन्स (परग्रही) बारे दिएको अभिव्यक्तिले सबैलाई हैरान पारेकोे छ । उनीहरूले एलियन्सका साथ यौन सम्बन्ध मात्रै होइन, १३ बालबच्चा जन्माएको समेत दाबी गरेका छन् ।  ‘द सन डट को डट यूके’ का अनुसार अमेरिकाको लस एन्जल्समा बस्दै आ...