लिम्बु समुदायमा मौलो काट्ने परम्परा अझै कायम

तेह्रथुम । लिम्बु समुदायहरुले निशान निकालेर हर्षाेल्लासका साथ मौलो काट्ने परम्परा अझै पनि कायम रहँदै आएको छ । पूर्वी लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडा दशैंको नवमीका दिन निशान निकाल्ने परम्परा रहेकाे छ । खासगरी पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायमा हरेक वर्ष बडा दशैंको नवमीका दिन निशान निकाली मौलो काट्ने गर्दै […]

सम्बन्धित सामग्री

‘देउसी गीत तिहारको रमाइलो’ रिलिज (भिडिओ)

काठमाडौं । डिलाइटेड म्युजिक इण्डष्टिजले देउसी गीत तिहारको रमाईलो म्यूजिक भिडियो रिलिज गरेको छ । सम्पूर्ण नेपालीहरुमा तिहारको शुभकामना व्यक्त गर्दै संस्कृतिको परम्परा जगेर्ना गर्दै मनोरञ्जन दिने हिसाबले छमछमी नाच्दै, मिठो देउसी भट्याउदै परम्परागत शैलीको तिहार गीत सार्वजनिक गरिएको इण्डष्ट्रीजले जनाएको छ । गीतकार डा.डी.पी दाहाल परिश्रमीको रचनामा दाहाल र सबिन लिम्बुको संगीत, सबिन लिम्बु, […]

पाँचथरका विद्यालयमा जातीय पोशाक अनिवार्य

काठमाडाैं । पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ । फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो । लोप हुन लागेको संस्कृति र परम्परा संरक्षण गर्न हप्ताको दुई दिन जातीय पोशाक अनिवार्य गरिएको हो । गुरुङ, तामाङ, लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित समुदायका […]

देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

काठमाडौँ- आइतबार देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइएको छ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ लगायतका जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले […]

लिम्बु समुदायको सिसेक्पा तङनाम पर्व

तेह्रथुम- लिम्बु समुदायका आफ्नै मौलिक पर्व छन् । तङनाम अर्थात् पर्वहरूमध्ये सिसेक्पा तङनाम पनि लिम्बुहरूको एक पर्व हो । प्रत्येक साउन १ गते लिम्बू समुदायले यो पर्व मनाउँदै आएका छन् । यो समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । लिम्बुहरूले सिसेक्पा तङनामका दिन बिहानै खेतबारी […]

लिम्बु समुदायले सिसेक्पा तङनाम मनाउँदै

पाँचथर–पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङनाम मनाउँदै छन् । सिसेक्पा भन्नाले साउन महिना र तङनाम भन्नाले पर्व भन्ने बुझिन्छ । साउने सङ्क्रान्तिलाई किराँती समुदाय (विशेष गरेर) लिम्बु समुदायले सिसेक्पा तङनाम भनेर मनाउने गर्दछन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गएर साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी...

उधौली मनाइँदै

राई, लिम्बु, सुनुवार, याक्खालगायतका किराती समुदायको उधौली चाड सुरु भएको छ । काठमाडौंमा रहेका किरातीले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक पूजा गरेका छन् । मुन्धुमी पुजारी, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधिसहित पूजाआजा गर्ने परम्परा रहेको छ ।

उधौली मनाइँदै

राई, लिम्बु, सुनुवार, याक्खालगायतका किराती समुदायको उधौली चाड सुरु भएको छ । काठमाडौंमा रहेका किरातीले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक पूजा गरेका छन् । मुन्धुमी पुजारी, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधिसहित पूजाआजा गर्ने परम्परा रहेको छ ।

भूमिलाई सम्झँदै आज उधाैली पर्व मनाइँदै, काठमाण्डाै उपत्यकामा सार्वजनिक बिदा

काठमाण्डाै - आज मंसिर शीर्ष शुक्ल पूर्णिमा । किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा छ । किराँत समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गइ&nbs...

निशान नचाउँदै लिम्बुहरुले मौलो काटे

तेह्रथुम, असोज २८ । तेह्रथुम सहितका पूर्वी जिल्लाहरुमा लिम्बु समुदायमा मनाईने मौलो काट्ने पर्व मनाईएको छ । पूर्वका जिल्लाहरुमा हरेक वर्ष वडा दशैंको नवमीका दिन निशान नचाउँदै हर्षउल्लासका साथ मौलो काट्ने परम्परा मनाउने गरीन्छ । नवमीको दिन निशान बाहिर निकाली पूजा बिहीबार गरी प्रदर्शन गर्ने गरीन्छ । पुजापछि पुन कोतघरमा लगेर लुकाउने चलन छ ।

रैथाने संगीत ब्युताउँने प्रयास : शिल्पीमा गुञ्जियो 'हाक्पारे' :: Pahilopost.com

काठमाडौं: आइतवार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको रंगमञ्चमा किराँत लिम्बुहरुमा प्रचलित गीत 'हाक्पारे' गुञ्जियो। गायिका झुमा लिम्बु, मनु नेम्वाङ, दीपा सुहाङ र गायक लोकमान वनेमले तीन फरक शैलीका हाक्पारे गीत प्रस्तुत गरे। प्रस्तुतिमा उनीहरुलाई परम्परा बयान्डका शम्भु बानियाँ, पारसमणि सुवेदी, बुद्ध लामा र धर्म गन्धर्वले साथ दिएका थिए। रैथाने संगीत