लिम्बु समुदायको सिसेक्पा तङनाम पर्व

तेह्रथुम- लिम्बु समुदायका आफ्नै मौलिक पर्व छन् । तङनाम अर्थात् पर्वहरूमध्ये सिसेक्पा तङनाम पनि लिम्बुहरूको एक पर्व हो । प्रत्येक साउन १ गते लिम्बू समुदायले यो पर्व मनाउँदै आएका छन् । यो समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । लिम्बुहरूले सिसेक्पा तङनामका दिन बिहानै खेतबारी […]

सम्बन्धित सामग्री

कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय

लिम्बु समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन्। लिम्बु समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन्।

कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय

लिम्बु समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन्। लिम्बु समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन्।

खगेन्द्र संग्रौलाविरुद्ध खनियो लिम्बु समुदाय, ‘सिनो खाने जात’ भनेको आरोप

यस पुस्तकको बिक्री/वितरण तुरुन्त बन्द गरिनुपर्ने र उक्त अतिरञ्जित आपत्तिजनक काल्पनिक सामग्री हटाएर संशोधन गरी पुनः प्रकाशन गरेपछि मात्रै बजारमा ल्याइनुपर्ने पनि माग गरिएको छ ।

हङ्कङमा चासोक तङ्नाम

हङ्कङमा बसोबास गर्ने लिम्बु समुदायहरुले चासोक तङ्नाम २०१७ धुमधामका साथ मनाएका छन् । चासोकलाई बिषेश बनाउँनका लागि लिम्बु समुदाय र गैह्र लिम्बु समुदायका नेपालीहरु पनि लिम्बु संस्कृत झल्कने गहना, पोशाक, बाजागाजाका साथ हङ्कङस्थित मंकी हिल (युमा थेबा) पार्कमा सयौंको संख्यामा भेला भएका थिए ।