गोदावरी नगरपालिकाले अनुमति दिएपछि कति जग्गा खण्डीकरण गर्न पाइन्छ?

काठमाडौं : गोदावरी नगरपालिकाले पुष १७ गतेदेखि नगरभित्रका जग्गा खण्डीकरण तथा प्लटिङमा रोक लगाएको छ।नगरपालिकाको सूचनाअनुसार सम्बन्धित निकायको स्वीकृति भए स्वीकृति दिने निकायको स्वीकृतिपत्र, जग्गा के कति कारणले केका लागि खण्डीकरण गरेको वा प्लटिङ भए उपत्यका विकास प्राधिकरणको स्वीकृति प्लानिङ परमिट, अन्य प्रायोजनका लागि भए कारणसहित प्रतिवेदन पत्र प्राप्त मितिले ७ दिनभित्र यस नगरपालिकाभित्रमा उपस्थिति हुनुपर्नेछ।नगरपालिकाका प्रवक्ता मिलन सिलवालले भने, ‘अनुमति नलिई नगरपालिकाभि

सम्बन्धित सामग्री

करमाथि कर लगाउँदै कैलालीको गोदावरी नगरपालिका

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका विष्णु भट्टले बुधवार कैलालीबाट कुखुराका चार सय ६० चल्ला ल्याए । उनले गोदावरी नगरपालिकालाई प्रति चल्ला १० रुपैयाँका दरले निकासी कर तिरे । उनले त्यति रकम मात्रै तिरेनन्, नगरपालिकाले लिने करमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समेत तिर्नु पर्‍यो । नगरपालिकालाई दोहोरो कर तिर्ने विष्णु मात्रै हैनन् । […]

डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई गोदावरीले ५/५ लाख दिने

१९ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका शंकर …

गोदावरी नगरपालिका च्याम्पियन

कैलालीको गोदावरी नगरपालिकाले कैलाली प्रिमियर लिग अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गोदावरीले टीकापुर नगरपालकिालाई शनिबार ५ विकेटले पराजित गर्‍यो ।

गोदावरी नगरपालिकाले किसानलाई बाँड्यो बोयर बोका

७ चैत, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई बोयर जातको बोका बाँडेको छ । नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बाख्राको नस्ल सुधार्न र उन्नत जातको पाठापाठी उत्पादन गर्न भन्दै १३ वटा बोयर बोका व्यावसायिक किसानलाई दिएको हो । बोकाहरु नगर प्रमुख गजेन्द्र महर्जनले किसानलाई हस्तान्तरण गरेका छन् । गोदावरी नगरपालिका पशु शाखाका अनुसार एउटा […]

बालक कुट्ने प्रिन्सिपल सम्पर्कविहीन, वडा अध्यक्ष भन्छन् : छलफलबाट मिल्यो

४ साउन, काठमाडौं । पाँच कक्षका विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित लिटिल स्टार इङ्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जन सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ । स्कुलको कक्षा ५ मा पढ्ने बालकलाई मरणासन्न कुटपिट गरेको सार्वजनिक भएपछि नगरपालिकाले विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको र जवाफ नआएपछि ताकेता गर्न फोनबाट सम्पर्क गर्न […]

पुराना हेडमास्टर फर्किएपछि विद्यालयमा तनाव

धनगढी-गोदावरी नगरपालिका वडा नं. ११ स्थित सरस्वती माध्यमिक विद्यालयमा पुरानो प्रधानाध्यापकलाई फिर्ता ल्याइएपछि विवाद बढेको छ । विभिन्न अभियोग लगाएर प्रधानाध्यापकको जिम्मेवारीबाट मुक्त गरिएपछि काज सरुवा मागेका शिक्षक विनोद भट्टराईलाई नगरपालिकाले सरस्वति माविमै फर्काइदिएपछि विवाद बढेको हो ।सो विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदले काजमा रहेका शिक्षक भट्टराईलाई विद्यालयमा ल्याई पठनपाठन सञ्चालन गर्नका लागि […]

गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय

अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ ।

गर्मी बढेपछि कैलाली गोदावरीका विद्यालय बन्द गर्ने निर्णय

कैलाली । अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ […]

सुकुम्बासीलाई जग्गा वितरण : चुनावको मुखमा नापी सुरु

अत्तरिया- करिब ४५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न नाप जाँच सुरु भएपछि बलराम ढोली दमाई खुसी देखिन्थे। कैलालीको गोदावरी नगरपालिका– ५ बरबट्टामा उनको परिवार २०२३ सालदेखि बस्दै आएको छ। तर, जग्गाको लालपुर्जा भने उनले पाउन सकेका छैनन्। बुधबार गोदावरी नगरपालिकाले लालपुर्जा वितरण गर्ने भन्दै जग्गा नाप जाँच सुरु गरेपछि भने लालपुर्जा पाउनेमा […]