पुराना हेडमास्टर फर्किएपछि विद्यालयमा तनाव

धनगढी-गोदावरी नगरपालिका वडा नं. ११ स्थित सरस्वती माध्यमिक विद्यालयमा पुरानो प्रधानाध्यापकलाई फिर्ता ल्याइएपछि विवाद बढेको छ । विभिन्न अभियोग लगाएर प्रधानाध्यापकको जिम्मेवारीबाट मुक्त गरिएपछि काज सरुवा मागेका शिक्षक विनोद भट्टराईलाई नगरपालिकाले सरस्वति माविमै फर्काइदिएपछि विवाद बढेको हो ।सो विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदले काजमा रहेका शिक्षक भट्टराईलाई विद्यालयमा ल्याई पठनपाठन सञ्चालन गर्नका लागि […]