डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई गोदावरीले ५/५ लाख दिने

१९ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका शंकर …

सम्बन्धित सामग्री

अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रण

एजेन्सी । अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा आएको छ । डढेलो बस्तीसम्म प्रवेश गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागी नियन्त्रणका लागि खटेका १० सैनिक पनि रहेका छन् । अल्जेरियाको उत्तरी इलाकामा रहेको बेजिया जंगलमा लागेको आगो बस्तीमा प्रवेश गर्दा थुप्रै घरहरु जलेका छन् । सयौं विस्थापितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको […]

डढेलो निभाउने क्रममा घाइते भएका थप एकको मृत्यु

काठमाडौं । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हाे । गत बिहीबार धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर […]

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

सल्यान – वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ। जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो। सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ […]

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो । सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ बजेतिर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बुढाथोकीको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

सल्यान– वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।  सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो […]

डढेलो निभाउने क्रममा जलेर एकको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो देविस्थानस्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलोे निभाउने क्रममा जलेर अन्दाजी २६ वर्षीय मबहादुर बोहराको...

ग्रीसमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

एजेन्सी । ग्रीसमा फैलिएको भीषण डढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र दर्जनौ हेलिकप्टरले प्रयास जारी राखेका छन् । डढेलोका कारण एक अग्नी नियन्त्रक सहित २ जनाको मृत्यु भइसकेको छ । डढेलोमा ५० भन्दा बढी घाइते भएका छन् । हाल ग्रीसका तीन वटा जंगलमा डढेलो फैलिएकोले […]

ग्रीसमा भीषण डढेलो, २ जनाको मृत्यु

ग्रीसमा फैलिएको भीषण डढेलोका कारण दुईजनाको ज्यान गएको छ । ग्रीसका विभिन्न क्षेत्रमा केही दिनदेखि डढेलो फैलिएको छ । अनियन्त्रित डढेलो लागेका ६ क्षेत्रहरुलाई उच्च सतर्कता क्षेत्रमा राखिएको छ । एथेन्सको उत्तरी क्षेत्रमा धुवाँको मुस्लो फैलिएको छ । स्थानीय बासिन्दाहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । आगो निभाउन खटिएका ३८ वर्षका अग्निनियन्त्रकको बिजुलीको […]

२४ घण्टायता देशका ७२८ स्थानमा डढेलो, ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित

नेपालमा पछिल्लो समय नै मानिसको ज्यानै लिने डढेलो फैलिँदै गएको छ । विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ । मानिसको ज्यान लिने गरी २०६६ सालमा ने पालमा डढेलो लागे को थियो । त्यो बेला ४९ जनाको यसरी नै आगो निभाउने क्रममा ज्यान गएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता हालसम्म दुई हजार ३१३ वटा डढेलो सहितका भौतिक आगलागीका घटना भएका छन् । जसमा परेर ८६ जनाको मृत्यु भएको छ । ती घटनामा परे

वनमा लागेकाे डढेलो निभाउने क्रममा जलेर महिलाकाे मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिम बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको  जलेर मत्यु भएको छ । डढेलाेमा परेर बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कपिल शाहीले जानकारी दिए । उक्त क्षेत्रमा बिहीबारदेखि आगो लागिरहेको छ । उक्त वडा र छिमेकी सानीभेरी गाउँपालिका–३ का आधा दर्जन […] The post वनमा लागेकाे डढेलो निभाउने क्रममा जलेर महिलाकाे मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.