गोदावरी नगरपालिकाले किसानलाई बाँड्यो बोयर बोका

७ चैत, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई बोयर जातको बोका बाँडेको छ । नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बाख्राको नस्ल सुधार्न र उन्नत जातको पाठापाठी उत्पादन गर्न भन्दै १३ वटा बोयर बोका व्यावसायिक किसानलाई दिएको हो । बोकाहरु नगर प्रमुख गजेन्द्र महर्जनले किसानलाई हस्तान्तरण गरेका छन् । गोदावरी नगरपालिका पशु शाखाका अनुसार एउटा […]