उपत्यकामा साढे तीन हजार भन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौँ, ९ माघ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर भने १७ हजार […]

सम्बन्धित सामग्री

भारतमा गत २४ घण्टामा २२ हजार बढीमा संक्रमण पुष्टि,३२५ को मृत्यु

काठमाडौं । भारतमा गत २४ घण्टामा थप २२ हजार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाका कारण ३ सय २५ जनाको मृत्यु भएको हो । भारतमा हाल २ लाख ५३ हजार ७ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोनाका कारण कुल […]

उपत्यकामा साढे ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौँ, १० माघ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै,आज नेपालमा कोरोनाका १० हजार ३१९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख १८ हजार […]

२३ हजार ४ सय १८ को परीक्षण गर्दा ११ हजारभन्दा बढीमा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमणदर ५० प्रतिशतको हाराहारीमा पुगेको छ । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ४ सय १८ को परीक्षण गर्दा ११ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । …

बढे कोरोना संक्रमित, ५०० जना बढीमा संक्रमण पुष्टि

पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार १०५ जना बढी अर्थात ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा २७१ जना निको भएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ वटा नमुना परीक्षण भएक

एक साता यता अमेरिकामा प्रत्येक दिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौं।पछिल्लो साता अमेरिकामा प्रत्येक दिन थपिने नयाँ कोरोना भाइरस संक्रमितको संख्या एक लाखभन्दा माथि रहेको छ।अमेरिकामा ठूलो संख्याले कोरोना खोपको दुवै डोज लगाइसकेको भएपनि संक्रमण भने रोकिएको छैन, पछिल्ला दिन संक्रमण झन् बढ्न थालेको छ।वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा अमेरिकामा थप १ लाख ९०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो यो संख्या १ लाख ५ हजार ७२७ थियो।

बढे कोरोना संक्रमित, २४ घण्टामा ४१ सय बढीमा संक्रमण पुष्टि

पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा  ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो

बेलायतमा एकैदिन १६ हजार बढीमा संक्रमण पुष्टि

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ । हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर  उकालो लागे

एकैदिन आज ९ हजार बढीमा संक्रमण पुष्टि

काठमाडौं, २३ बैशाख । आज नेपालमा कोरोना भाइरसका सय ९ हजार ७० जना संक्रमित थपिएका छन् । हिजो ८ हजार भन्दा बढी संक्रमित थपिएका थिए । हिजो ८ हजार ६ य ५९ भन्दा बढी संक्रमित थपिएका थिए ।

भयावह बन्दै कोरोना, २४ घण्टामा ४५ सय बढीमा संक्रमण पुष्टि

बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्

एकै दिन १ हजार बढीमा संक्रमण पुष्टि, सबैभन्दा धेरै काठमाडौँमा

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।हाल ८