एक साता यता अमेरिकामा प्रत्येक दिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौं।पछिल्लो साता अमेरिकामा प्रत्येक दिन थपिने नयाँ कोरोना भाइरस संक्रमितको संख्या एक लाखभन्दा माथि रहेको छ।अमेरिकामा ठूलो संख्याले कोरोना खोपको दुवै डोज लगाइसकेको भएपनि संक्रमण भने रोकिएको छैन, पछिल्ला दिन संक्रमण झन् बढ्न थालेको छ।वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा अमेरिकामा थप १ लाख ९०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो यो संख्या १ लाख ५ हजार ७२७ थियो।

सम्बन्धित सामग्री

चीनमा बढ्यो कोरोना संक्रमण

काठमाडौं :  शून्य कोभिडको अभियान चलाइरहेको चीनमा फेरि तीव्र रुपमा कोरोना संक्रमण बढेको छ। हिजो एकै दिन ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यो तुलनात्मक रुपमा निकै ठूलो संख्या रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। त्यहाँको राष्ट्रिय स्वास्थ्य ब्यूरोका अनुसार एकै दिन ठूलो संख्यामा संक्रमित थपिएपछि सरकारले विभिन्न सहरमा लकडाउन, यात्रा प्रतिबन्ध तथा खोपका कार्यक्रमलाई अघि बढाउने भएको छ। राजधानी बेइजिङमा लकडाउनसहित कडा प्रतिबन्ध जारी राखिएको छ। पार्क, कार्यालय भवन तथा शपिङ मलहर

बढे कोरोना संक्रमित, ५०० जना बढीमा संक्रमण पुष्टि

पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार १०५ जना बढी अर्थात ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा २७१ जना निको भएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ वटा नमुना परीक्षण भएक

लकडाउनमा रहेको सिड्नीका सडकमा किन निस्किँदैछन् अस्ट्रेलियन सेना ?

करिब ५ हप्तादेखि अस्ट्रेलियाको सिड्नी लकडाउनमा छ। कोभिड १९ संक्रमण बढेसँगै लागू गरिएको लकडाउन केही दिन अघि मात्रै थप एक महिना बढाइएको थियो।  कोभिड १९ डेल्टा भेरियन्टका कारण संक्रमण बढेपछि फेरि लकडाउन थपिएको हो। जुन महिनादेखि भएको 'डेल्टा भेरियन्ट आउटब्रके' पछि ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ९…

सर्वाधिक संक्रमण र मृत्यु

कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना ९४७।०३ प्रतिशत० मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ ।लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमशः ४२।९९ र ४३।

मृत्यु हुनेमा आधाभन्दा बढी ३०–५० वर्ष उमेर समूहका

कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७.०३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ । लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमशः ४२.९९ र ४३.३६ प्रतिशत थियो । म...

भारतमा २४ घन्टामा करिब ३ लाख ८७ हजार संक्रमित

एजेन्सी। भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ८६ हजार ८ सय संक्रमित थपिएका छन् भने ३ हजार ५०२ जनाको मृत्यु भएको छ। भारतमा लगातार नवौं दिन ३ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको हो। संक्रमणदर २१.२ प्रतिशत पुगेको छ। ६ अप्रिलदेखि दैनिक एक लाखको हाराहारीमा संक्रमित भेटिन थालेकोमा २४ दिनमा करिब चार लाखको संख्यामा संक्रमित भेटिन थालेका छन्।

एकै दिन १ हजार बढीमा संक्रमण पुष्टि, सबैभन्दा धेरै काठमाडौँमा

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।हाल ८

१४ दिन क्वारेन्टिनमा नबसे कुम्भमेलाबाट फर्किएकालाई कारबाही हुने

काठमाडौं। कोरोना संक्रमणको बढ्दोदरलाई ख्याल गर्दै दिल्ली सरकारले कुम्भ मेलामा सहभागी भएका सबै श्रद्धालुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। आदेशअनुुसार ४ देखि १७ अप्रिलमा कुम्भमेलामा गएका मानिसहरुलाई २४ घन्टाभित्र दिल्ली सरकारको वेबसाइटमा आफ्नो नाम, ठेगाना, फोननम्बर तथा आएको र गएको मिति अपलोड गर्न समेत निर्देशन दिइएको छ। हरिद्वार जानेमध्ये १७०० भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।