भारतमा गत २४ घण्टामा २२ हजार बढीमा संक्रमण पुष्टि,३२५ को मृत्यु

काठमाडौं । भारतमा गत २४ घण्टामा थप २२ हजार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाका कारण ३ सय २५ जनाको मृत्यु भएको हो । भारतमा हाल २ लाख ५३ हजार ७ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोनाका कारण कुल […]