मापदण्ड सच्याउन माग गर्दै नर्सिङ कलेज सञ्चालक  ११ दिनदेखि आन्दोलनमा

सरकारको नीतिगत त्रुटिका कारण नर्सिङ कार्यक्रमअन्तर्गतका क्याम्पसको पठनपाठन ठप्प गराइएको भन्दै नर्सिङ कलेजका सञ्चालक आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति गठन गर्दै उनीहरू ११ दिनदेखि धर्नामा छन् । कडा...

सम्बन्धित सामग्री

मापदण्ड नपुगेका नर्सिङ कलेज खुलाउन मन्त्रीकै लबिङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत गलत भाष्य तयार पारेर मापदण्ड पूरा गर्न नसकेकै कारण बन्द भएका नर्सिङ कलेज खुलाउन लागेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत प्रभावित पारेर चिकित्सा शिक्षा ऐन संशोधनको वातावरण बनाएका छन् ।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।...

नेपाल प्रहरीले सञ्चालनमा ल्यायो नर्सिङ कलेज

१४ माघ, काठमाडौं । नेपाल प्रहरीले ‘नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज’ नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ । महाराजगञ्जमा बिहीबार अध्यापन सुरु गरिएको नर्सिङ कलेज नेपाल प्रहरीले आफ्नो कल्याणकारी कोषबाट सुरु गरेको जनाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालनका लागि नर्सिङ कलेजलाई ४० वटा कोटा दिएको […]

प्रहरीले सुरु गर्‍यो नर्सिङ कलेज

नेपाल प्रहरीले आफ्नो कल्याणकारी कोषबाट नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप

देशभरका ७८ नर्सिङ कलेज बन्द, ४ हजार बढीको रोजगारी गुम्यो

निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ ।१०० शय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द भएका हुन् । उनीहरूले गत वर्ष विद्यार्थी भर्ना गर्न पाएनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् ।सीटीईभीटी

सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने

काठमान्डाैं / राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्। हाल देशभर कोरोना महामारीको उच्च जोखिम रहेको र नर्सहरूको थप खाँचो रहेकै अवस्थामा चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नर्सिङ कलेजको सय बेडको... The post सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने appeared first on Purbeli News.

सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्।  हाल देशभर कोरोना महामारीको उच्च जोखिम रहेको र नर्सहरूको थप खाँचो रहेकै अवस्थामा चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नर्सिङ कलेजको सय बेडको आफ्नै भवन हुनुपर्ने बाध्यकारी ऐनका कारण कलेज बन्द हुने र तीन हजार ६ सय विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित बन्नेछन्। आयोगको चिकित्सा शिक्षा ऐन २०७५

यसकारण बन्द हुने बाटोमा १ सय ४१ नर्सिङ कलेज

चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार मापदण्ड नपुगेका १ सय ४१ नर्सिङ कलेज संकटमा पर्ने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ९०, पूर्वाञ्चल विश्वविद्यालयका ४३ र पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएका ८ निजी नर्सिङ कलेज मापदण्ड पूरा नगरे बन्द हुने भएका हुन्।ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न एक स...

नर्सिङ कलेज भवन स्थापना

सप्तरीको राजविराजमा ५० बेडको १४ कोठे दुई तल्ले नर्सिङ कलेज स्थापना गरिएको छ । प्रतिनिधि सभा सदस्य तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधवार भवनको उद्घाटन गर्नुभएको हो ।