नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।...

सम्बन्धित सामग्री

‘गरिखान देऊ’ भन्दै नर्सिङ कलेज सञ्चालकको विरोध र्‍याली (तस्वीरहरू)

९ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐनको कारण कलेज बन्द भएको भन्दै विरोध र्‍याली निकालेको छ । समितिले मंगलबार बानेश्वरदेखि माइतीघर मण्डलासम्म निकालेको र्‍यालीमा कलेज सञ्चालक तथा विद्यार्थीहरुले गरिखान देउ सरकार, प्राविधिक शिक्षा मास्न पाइदैन, विभेदकारी एमइसी चाइदैन, नेपालमा पढ्दा चिकित्सा ऐन, विदेशमा पढ्दा मन बेचैन जस्ता नारा लेखिएको प्लाकार्ड […]

मापदण्ड सच्याउन माग गर्दै नर्सिङ कलेज सञ्चालक  ११ दिनदेखि आन्दोलनमा

सरकारको नीतिगत त्रुटिका कारण नर्सिङ कार्यक्रमअन्तर्गतका क्याम्पसको पठनपाठन ठप्प गराइएको भन्दै नर्सिङ कलेजका सञ्चालक आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति गठन गर्दै उनीहरू ११ दिनदेखि धर्नामा छन् । कडा...

५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्– दुर्गा प्रसाईं

बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् ।उनले भने, ‘देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको उनको भनाइ छ । सब

दुर्गा प्रसाईंले गरे दुबईमा मेडिकल कलेज खोल्ने घोषणा

झापा । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, […]

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।&

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताएका छन्। झापामा आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन्।उनले भने,‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्।बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु।'

स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल

चितवन (अस) । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया)को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन् । सौराहामा सम्पन्न संघको पाँचौं राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिका उपाध्यक्षहरूमा एभरेष्ट नर्सिङ कलेज काठमाडौंका सञ्चालक केपी सिंह, हाम्रो स्कुल अफ नर्सिङ विराटनगरका सञ्चालक डा. शंकरप्रसाद अधिकारी, महासचिवमा नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन काठमाडौंका सञ्चालक केएन शर्मा, सचिवमा सान इन्स्टिच्युट अफ नेपाल काठमाडौंका सञ्चालक प्रबल श्रेष्ठ र कोषाध्यक्षमा इनोभेटिभ कलेज अफ हेल्थ साइन्स काठमाडौंका सञ्चालक सरला केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा ओम हेल्थ क्याम्पस काठमाडौंका सञ्चालक किरण दुवाडी र मायादेवी टेक्निकल कलेज बुटवलका सञ्चालक चिरञ्जीवी जोशी चयन भएका छन् । दुई सदस्यको मनोनयन पछि गरिनेछ ।

निजी कलेजको स्वार्थमा नर्सिङ पढाइ खारेज हुने जोखिम

मापदण्ड नपुगेका निजी नर्सिङ शिक्षण संस्थाको स्वार्थमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्रमाणपत्र तहसरहको पीसीएल नर्सिङको भर्ना र पठनपाठन रोकिएको छ । स्रोतका अनुसार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको मिलेमतोमा मापदण्ड पुगेका कलेजको पनि भर्ना रोकेर राखिएको हो । राज्यमन्त्री श्रेष्ठ र उपाध्यक्ष अधिकारी दुवै निजी नर्सिङ कलेज र सीटीईभीटीका निजी कार्यक्रम सञ्चालक हुन् ।