चिकित्सा शिक्षा ऐनकाे साइड इफेक्टले नर्सिङ कलेज बन्द भएपछि राष्ट्रिय सभामा उठ्यो प्रश्न

नेपालको बोर्डरमा नेपाली विद्यार्थीलाई लक्षित गरी नर्सिङ कलेज खुलेका छन् । नेपालमा ७३ वटा नर्सिङ कलेज बन्द हुँदा नेपाल सीमावर्ती भारतीय शहरहरुमा १६३ वटा नर्सिङ कलेज खुलेका छन् ।

सम्बन्धित सामग्री

मापदण्ड नपुगेका नर्सिङ कलेज खुलाउन मन्त्रीकै लबिङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत गलत भाष्य तयार पारेर मापदण्ड पूरा गर्न नसकेकै कारण बन्द भएका नर्सिङ कलेज खुलाउन लागेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत प्रभावित पारेर चिकित्सा शिक्षा ऐन संशोधनको वातावरण बनाएका छन् ।

‘गरिखान देऊ’ भन्दै नर्सिङ कलेज सञ्चालकको विरोध र्‍याली (तस्वीरहरू)

९ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐनको कारण कलेज बन्द भएको भन्दै विरोध र्‍याली निकालेको छ । समितिले मंगलबार बानेश्वरदेखि माइतीघर मण्डलासम्म निकालेको र्‍यालीमा कलेज सञ्चालक तथा विद्यार्थीहरुले गरिखान देउ सरकार, प्राविधिक शिक्षा मास्न पाइदैन, विभेदकारी एमइसी चाइदैन, नेपालमा पढ्दा चिकित्सा ऐन, विदेशमा पढ्दा मन बेचैन जस्ता नारा लेखिएको प्लाकार्ड […]

ऐन संशोधनको माग गर्दै नर्सिङ कलेज सञ्चालकहरू आन्दोलनमा

बुटवल- चिकित्सा शिक्षा ऐन संशोधन गरी नर्सिङ कलेजमा तत्काल भर्ना नखोले अनन्त आन्दोलनको विकल्प नभएको नर्सिङ कलेज सञ्चालकहरूले बताएका छन् । ऐनका कारण नेपालमा कलेजहरू बन्द भएकाले नर्सिङ अध्ययनका लागि ठूलो धनराशि विदेशिएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ठहर गरेको छ । चिकित्सा शिक्षा आयोग र सिटिईभीटीको बदनीयतले प्रि&ndash...

ऐन संशोधनको माग गर्दै नर्सिङ कलेज सञ्चालकहरू आन्दोलनमा

बुटवल- चिकित्सा शिक्षा ऐन संशोधन गरी नर्सिङ कलेजमा तत्काल भर्ना नखोले अनन्त आन्दोलनको विकल्प नभएको नर्सिङ कलेज सञ्चालकहरूले बताएका छन् । ऐनका कारण नेपालमा कलेजहरू बन्द भएकाले नर्सिङ अध्ययनका लागि ठूलो धनराशि विदेशिएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ठहर गरेको छ । चिकित्सा शिक्षा आयोग र सिटिईभीटीको बदनीयतले प्रि&ndash...

सिंगो अस्पताल नर्सले धानेका हुन्छन्

नेपालमा ११७ वटा नर्सिङ कलेज घटेर अहिले घटेर ३९ मा सीमित भएका छन्। ११७ वटा नर्सिङ कलेज हुँदा नर्सिङ काउन्सिलको नियम, विश्वविद्यालयको नियम र चिकित्सा शिक्षा आयोगको नियम अन्तर्गत हाम्रो चार वर्षे कार्यक्रममा २६ वटा विषय समावेश थिए। एकजना एक्पर्टले त्यो २६ वटा विषय पुरा गर्न सक्दैन। त्यसको लागि प्रत्येक वर्षमा १० जना शिक्षक चाहिने […]

पिसिएल नर्सिङ कलेज : कर्णाली र सुदूरपश्चिममा शून्य, बागमतीमा ११ वटा

शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलका कर्मचारीका अनुसार सिटिइभिटीकै कमजोरीका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चलन नहुने अवस्था आएको हो।

देशभरका ७८ नर्सिङ कलेज बन्द, ४ हजार बढीको रोजगारी गुम्यो

निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ ।१०० शय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द भएका हुन् । उनीहरूले गत वर्ष विद्यार्थी भर्ना गर्न पाएनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् ।सीटीईभीटी

सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने

काठमान्डाैं / राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्। हाल देशभर कोरोना महामारीको उच्च जोखिम रहेको र नर्सहरूको थप खाँचो रहेकै अवस्थामा चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नर्सिङ कलेजको सय बेडको... The post सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने appeared first on Purbeli News.

सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्।  हाल देशभर कोरोना महामारीको उच्च जोखिम रहेको र नर्सहरूको थप खाँचो रहेकै अवस्थामा चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नर्सिङ कलेजको सय बेडको आफ्नै भवन हुनुपर्ने बाध्यकारी ऐनका कारण कलेज बन्द हुने र तीन हजार ६ सय विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित बन्नेछन्। आयोगको चिकित्सा शिक्षा ऐन २०७५

यसकारण बन्द हुने बाटोमा १ सय ४१ नर्सिङ कलेज

चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार मापदण्ड नपुगेका १ सय ४१ नर्सिङ कलेज संकटमा पर्ने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ९०, पूर्वाञ्चल विश्वविद्यालयका ४३ र पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएका ८ निजी नर्सिङ कलेज मापदण्ड पूरा नगरे बन्द हुने भएका हुन्।ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न एक स...