काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सरु गरेको छ। बैंकले रुपन्देहीको देवदह नपा– ८, अर्घाखाँचीको सितगंगा नपा–२, सीतापुर र लमजुङको मध्यनेपाल नपा– ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।