कामना सेवा विकास बैंक र नमस्ते पे बीच अनलाइन भुक्तानीको लागि सम्झौता

कामना सेवा विकास बैंक र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले हस्ताक्षर गरेका छन्।   बैंकका अनुसार यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहाक महानुभवहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्ने छन्।काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंक र एटिकबीच सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर स्थित एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग […]

कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौता

काठमाडौं, २२ असार । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रालिबीच सम्झौता भएको छ। बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिकबीच बिहीबार मर्चेन्ट सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले त्रिपुरेश्वरस्थित् ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रालिले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट […]

कामना सेवा विकास बैंक र ट्रानक्वालिटी स्पाबीच सम्झौता

कामना सेवा विकास बैंक र ट्रानक्वालिटी स्पाबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्वालिटी स्पाका सम्पूर्ण आउटलेटले प्रदान गर्ने मसाज थेरापी तथा सैलुन सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । साथै, सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा सुविधाहरुमा ५० प्रतिशतसम्मको छुटको समेत व्यवस्था रहेकोे छ […]

कामना सेवा विकास बैंक र दराजबीच सम्झौता

काठमाडौँ – कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि.बीच सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । दराजको ११.११ छुट योजना कार्तिक २५ गते देखि लागू हुनेछ ।  कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान […]

अब कामना सेवा विकास बैंक ज्योतिनगर चितवनमा

चितवन, २३ चैत्र । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. २६ ज्योतिनगरमा १३५औ शाखा कार्यालय स्थापना गरेको छ । यो सँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको […]

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।   यस सम्झौता पश्चात स्मार्टच्वाइस र कामना बैँकबीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।

कामना सेवा विकास बैंक र अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम

काठमाडौँ – कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। माघ २ देखि ६ गते सम्म अनलाइनमार्फत सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक महानुभावहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा […]

कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच व्यवसायिक साझेदारी भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बैंक र मोकोबीच साझेदारी पत्रमा हस्ताक्षर भएको  हो ।  उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत र फोकसवान पेमेन्ट सोलुसनका सीईओ प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।    मोको एप नेपालमा पहिलो ‘ओपन लुप नन–स्टोर...

कामना सेवा विकास बैंक र मोको बीच डिजिटल भुक्तानीका लागि सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र मोको एप बीच फोकसवान पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी व्यवसायिक साझेदारीको सम्झौता भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बैंक र मोकोबीच साझेदारी पत्रमा हस्ताक्षर भएको  हो । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत र फोकसवान पेमेन्ट सोलुसनका सीईओ प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।   मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा

कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानी सम्झौता

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबीण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्। यस सुविधामार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरुले आफ्नो खातामा […]