कामना सेवा विकास बैंकको ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नंम्बर  १० को थापाटारमा, सुन्दर हरैँचा नगरपालिका वडा नंम्बर १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका–१ को नमुनाचोकमा शाखारहित बैंकिङ सेवा...

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकद्वारा २१ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यसाथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। बैंकले सेवा विस्तार गर्ने क्रममा असार ३० गते बिहीबारबाट इलाम जिल्लाको रोङ गापा–६ स्थित सलकपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। सोही गाउँपालिकाका अधिकारी एग्रो बनानाज फुड […]

कामना सेवाको २० औं शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति असार २६ गतेबाट मोरङ जिल्लाको केराबारी गाउँपालिका १० को थापाटारमा, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।  शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप सङ्कलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान ग

कामना सेवा विकास बैंकद्वारा १० औं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले थप शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोक स्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रीय सभापति भगवती यादव तथा डाक्नेश्वरी न.पा. वडा नं.

कामना सेवा विकास बैंकद्वारा दुई शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ छैटौं र सातौं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले सेवा विस्तार गर्ने क्रममा चैत्र १७ गते मोरङको पथरी शनिश्चरे नपा– ९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटौं र लेटाङ वडा नं ९ मदनचोकको एबी मेडिकल हलमा […]

चितवनमा कामना सेवा विकास बैंकको ३ ओटा शाखाबाट सेवा शुरु

फागुन २०, चितवन । कामना सेवा विकास बैंक लिमिटेडले चितवनका विभिन्न तीन ठाउँबाट एकैपटक सेवा शुरु गरेको छ । कम्पनीले चितवनका ग्रामीण क्षेत्रका बैंकिङ सेवाको पहुँच पुर्‍याउन आफ्नो सेवा विस्तार गरेको हो ।  कम्पनीले चितवनको खैरहनी नगरपालिका वडा नम्बरस्थित पर्सा बजार, कालिका नगरपालिका वडा नम्बर ४ स्थित पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा शाखा कार्यालय विस्तार गरेको बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए ।  उनका अनुसार बैंकले हालैमात्र सेवा शुरु गरेको र बैंकको औपचारिक शुभारम्भ चैतमा गर्नेछ ।  ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सर्वसुलभ सेवा दिन र बैंकको पहुँच पुर्‍याउन शाखा विस्तार गरिएको क्षेत्रीय प्रबन्धक भण्डारीको भनाइ छ ।  कम्पनीले व्यवसाय विस्तारको क्रममा बृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको  र सेवाग्राहीको माग र आवश्यकता अनुसार शाखा थप गर्दै लगेको हो । आगामी दिनमा पनि बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने कम्पनीको लक्ष्य रहेको भण्डारीले बताए ।  कम्पनीले यससँगै देशभर १३२ ओटा शाखा, १ ओटा विस्तारित काउन्टर, ४ ओटा शाखारहित बैंकिङ सेवा तथा ७७ ओटा एटीएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

कामना सेवा विकास बैंकका ३ वटा शाखारहित बैंकिङ सेवा थप

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सरु गरेको छ। बैंकले रुपन्देहीको देवदह नपा– ८, अर्घाखाँचीको सितगंगा नपा–२, सीतापुर र लमजुङको मध्यनेपाल नपा– ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

कामना सेवा विकास बैंकद्वारा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं (नेस) । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रूपन्देहीको देवदह नगरपालिका–८, अर्घाखाँचीको शितगंगा नगरपालिका–२, सितापुर र लमजुङको मध्यनेपाल नगरपालिका ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ […]

कामना सेवा विकास बैंकको थप ३ स्थानमा शाखारहित सेवा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बैंकिङ सेवा पु¥याउने उद्देश्यका थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं.८ अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित […]

कामना सेवा विकास बैंकद्वारा थप ३ वटा स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  देवदह न.पा. मा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगा न.पा.मा  सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल न.पा मा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, र देवदह न.पा. वडा नंं ८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा  अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नंं. २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।  बैंकका अनुसार शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।