पर्सा : कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका एक पुरुषको वीरगन्जमा मृत्यु भएको छ। उनलाई शनिबार बेलुका डिस्चार्ज गराइ घर पठाइएको थियो।
नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरबाट शनिबार डिस्चार्ज भएका ती पुरुष घर पुग्न पाएका थिएनन्। गएको साउन २३ गते पहिलो पटक कोरोना पोजे...
पर्सा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख नेता अजयकुमार चौरसिया र वीरगन्ज कारागारका प्रमख श्रवण कुमार पोख्रेलसहित २८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। वीरगन्जमा रहेका अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर र गण्डक अस्पतालबाट एकै पटक २८ जना डिस्चार्ज भएका हुन् ।
नेता चौरसिया र कारागार...
पर्सा : कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा शुक्रबार १८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। एकै दिन ३ जनासम्मको मृत्यु हुन थालेको एकै पटक १८ जनाले कोरोना जितेपछि थोरै राहत महसुस भएको हुन थालेको छ।
एकै दिन ३ जनासम्मको मृत्यु हुन थालेको वीरगन्जमा एकै पटक १८ जनाले कोरोना जितेपछि थोरै राहत महसुस भएको छ। शुक्रबा...
वीरगन्जको नारायणी अस्पतालको आइसुलेशनबाट कोरोना मुक्त भएर ९ जना डिस्चार्ज भएका छन्। कोभिड १९ (कोरोना भाइरस) को संक्रमण भई त्यहाँ भर्ना भएका मध्ये शनिबार एक जना भारतीय नागरिक सहित नौ जना उपचार पछि घर फर्केका हुन।
पर्सा : पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका अर्का एक कोरोना संक्रमित पुनः अस्पताल भर्ना भएका छन्। चैत ३० गते वीरगन्जमा पहिलो पटक संक्रमित पुष्टि भएका भारतीय जमातीमध्ये उनी एक रहेका नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालबाट हालसम्म चार जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए। तीमध्ये दुई जना पुनः अ...
पर्सा। वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउने कोरोना संक्रमितको संख्या पुनः पाँच पुगेको छ। गएको चैत ३० मा वीरगन्जमा नै फेला परेका ३ भारतीय जमाती र रौतहटका एक युवक आइतबार डिस्चार्ज भएपछि घटेको संख्या पुनः थपिएको हो।
आज रौतहटमा संक्रमित पुष्टि भएका २ युवकलाई पनि नारायणी अस्पतालमा नै उपचारका लागि ल्याइएको ...