वीरगन्जमा कोरोना मुक्त भएर ९ जना डिस्चार्ज | Nagarik News - Nepal Republic Media
वीरगन्जको नारायणी अस्पतालको आइसुलेशनबाट कोरोना मुक्त भएर ९ जना डिस्चार्ज भएका छन्। कोभिड १९ (कोरोना भाइरस) को संक्रमण भई त्यहाँ भर्ना भएका मध्ये शनिबार एक जना भारतीय नागरिक सहित नौ जना उपचार पछि घर फर्केका हुन।