पर्सा। वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउने कोरोना संक्रमितको संख्या पुनः पाँच पुगेको छ। गएको चैत ३० मा वीरगन्जमा नै फेला परेका ३ भारतीय जमाती र रौतहटका एक युवक आइतबार डिस्चार्ज भएपछि घटेको संख्या पुनः थपिएको हो।
आज रौतहटमा संक्रमित पुष्टि भएका २ युवकलाई पनि नारायणी अस्पतालमा नै उपचारका लागि ल्याइएको ...