पर्सा : पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका अर्का एक कोरोना संक्रमित पुनः अस्पताल भर्ना भएका छन्। चैत ३० गते वीरगन्जमा पहिलो पटक संक्रमित पुष्टि भएका भारतीय जमातीमध्ये उनी एक रहेका नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालबाट हालसम्म चार जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए। तीमध्ये दुई जना पुनः अ...