पर्सा : कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका एक पुरुषको वीरगन्जमा मृत्यु भएको छ। उनलाई शनिबार बेलुका डिस्चार्ज गराइ घर पठाइएको थियो।
नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरबाट शनिबार डिस्चार्ज भएका ती पुरुष घर पुग्न पाएका थिएनन्। गएको साउन २३ गते पहिलो पटक कोरोना पोजे...