लमजुङमा यातायात भाडा निर्धारण - Naya Patrika

बेँसीसहर–भोर्लेटारको भाडादर ३० रुपैयाँ कायम भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको सर्वपक्षीय छलफलले भाडादर निर्धारण गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । बैठकले दुईपिप्ले–भोर्लेटार सडक खण्डको भाडादर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

मेची राजमार्गमा सवारी भाडा समायोजन: ‘सहमति’ नाममा ठगिँदै यात्रु

इन्धनको मूल्य घटेसँगै मेची राजमार्गमा यात्रुवाहक सवारी साधनको भाडा दर घटाइएको छ।तर, वैज्ञानिक भाडा दर निर्धारण गर्नुपर्नेमा व्यवसायीको ‘मुख हेरेर’ उनीहरूकै सहभागितामा ‘सहमति’ को भाडा दर निर्धारण गर्दा यात्रु भने नीतिगत रूपमै ठगिने भएका छन्।...

५३ करोड भाडा बक्यौता, औद्योगिक क्षेत्रमा ताला

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्धारण गरेको भाडा महँगो भएको भन्दै भाडा नतिर्ने घोषणा गरेका उद्योगीहरूले औद्योगिक क्षेत्रमा ताला लगाएका छन्।...

लमजुङमा दुई वर्षपछि नयाँ भाडादर निर्धारण

लमजुङ – लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ। जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो। जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील  बैद्यको भनाइ छ। यातायात संचालन भइरहेका कतिपय सडकहरूमा भाडा […]

लमजुङमा सवारी साधनका लागि नयाँ भाडादर निर्धारण

लमजुङमा झन्डै दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ। जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो।...

बैतडीमा छोटो दूरीको सवारीको भाडा निर्धारण, टिकट अनिवार्य दिनुपर्ने

बैतडी : बैतडीमा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ। यात्रुबाट मनोमानी भाडा लिएको भन्ने गुनासो बढ्दै गएपछि छोटो दूरीका सार्वजनिक यातायात जीपको नयाँ भाडादर निर्धारण गरिएको हो। जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी र सरोकारवालाको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र…

बैतडीमा छोटो दूरीको सवारीको भाडा निर्धारण

बैतडी– बैतडीमा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । यात्रुबाट मनोमानी भाडा लिएको भन्ने गुनासो बढ्दै गएपछि छोटो दूरीका सार्वजनिक यातायात जिपको नयाँ भाडादर निर्धारण गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी र सरोकारवालाको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।  […]

एकदर्फी भाडा निर्धारण र जनताका दुःख

सरकारले फेरि पनि १५ प्रतिशत भाडा वृद्धि गरेको छ । यसले सर्वसाधारणलाई अर्को ठूलो मारमा पारेको छ । हेर्दा यातायात व्यवसायीले लिए झैं देखिने तर अन्तर्यमा नेपाल आयल निगममार्फत सरकार र तेल ढुवानीकर्ता ठेकेदारले कमाउने यो मुनाफाकै कारण सर्वसाधरणले महिनैपिच्छे यस्तो सास्ती भोग्नु परिरहेको हो । अहिले १५ प्रतिशतले बढाएको भाडामा यस अघि बढाइएको भाडा […] The post एकदर्फी भाडा निर्धारण र जनताका दुःख appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो

काठमाण्डाै - गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाएको छ । प्रदेश सरकारको कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै भोलिदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएकाे जनाएको हो । तर प्रदेशमा यसअघि नै भाडा बढिसकेको छ । प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा निर्धारण गरिएको छ। यस्तै जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ ...

जुम्लामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण, व्यवसायी भन्छन्- मान्दैनौं

जुम्ला – जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ । जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएको छ । जुम्ला-सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण […]