सरकारले फेरि पनि १५ प्रतिशत भाडा वृद्धि गरेको छ । यसले सर्वसाधारणलाई अर्को ठूलो मारमा पारेको छ । हेर्दा यातायात व्यवसायीले लिए झैं देखिने तर अन्तर्यमा नेपाल आयल निगममार्फत सरकार र तेल ढुवानीकर्ता ठेकेदारले कमाउने यो मुनाफाकै कारण सर्वसाधरणले महिनैपिच्छे यस्तो सास्ती भोग्नु परिरहेको हो । अहिले १५ प्रतिशतले बढाएको भाडामा यस अघि बढाइएको भाडा […]
The post एकदर्फी भाडा निर्धारण र जनताका दुःख appeared first on राजधानी राष्ट्रिय दैनिक.